• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

बुलिङटारमा आयोजित बृहत निःशुल्क स्वास्थ्य शिविरमा ४५० जना लाभान्वित : { फोटोसहित }

  •  मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित

वागमती श्रेष्ठ , बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर ६ भारतीपुरमा एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बुलिङटार गाउंँपालिका, नवलपुर र कावासोती सिटी क्लिनिकको संयुक्त आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा ४५०जनाको स्वास्थ्य चेकजाँच गरिएको थियो ।

स्वास्थ्य शिविरमा वरिष्ठ फिजिसियन डा.गोविन्द कंडेल ,मुटुरोग विशेषज्ञ डा.विशाल श्रेष्ठ,वरिष्ठ सर्जन डा.सूर्यज्योति श्रेष्ठ, अर्थोपेडिक सर्जन डा.रुपेश झा, बाल रोग विशेषज्ञ डा.अनिश कुमार झा ,सिनियर मेडिकल अफिसर डा.आशिष दीप पौडेल ,वरिष्ठ स्वास्थ्यकर्मी कमल नारायण श्रेष्ठ,अमृत कुमार राजभण्डारी,गोपाल शाही,शंकर खराल,प्रकाश ढुंगाना ,राजन त्रिपाठी ,शोभा सारु, बेली मायाँ आले र सोहन आले लगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्नुभएको बुलिङटार गाउंँपालिका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले जानकारी दिनुभयो ।

आयोजक संस्था कावासोती सिटी क्लिनिकका संचालक किरण थापा मगरको अनुसार शिविरमा स्वास्थ्य जाँच गर्नआउने विरामीहरुमा मुटुको बाथ रोग, धेरैमा जनामा उच्च रक्तचापको समस्या देखापरेको बताउनु भयो । त्यस्तै पेटरोग, कलेजोरोग ,महिलाहरुमा आङ खसेको समस्या, सेतो पानी बग्ने समस्या देखा परेको जानकारी दिनुभयो । शिविरको प्राविधिक सहयोग भरतपुर सेन्ट्रल हस्पिटल प्रा.लि.,चितवनले गरेको हो ।

औपचारीक कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बुलिङटार गाउँपालिकाले स्वास्थ्य कार्यक्रमलाई यसरी हातेमालो गरी सबै वडामा संञ्चालन गर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि बुलिङटार गाउंँपालिका अध्यक्ष दीपेन्द्र सुनारीले स्वास्थ्य संस्था र चिकित्सकहरुसंग सहकार्य गर्न पाउंँदा खुशी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले टोलटोलमा सचेतना बृद्धि हुने भन्दै उहांँले आगामी दिनमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शिविरको मिडिया तथा मेडिकल टीमको संयोजन सन्दीपकुमार श्रेष्ठले गर्नुभएको थियो, भने कार्यक्रमको स्थानीय संयोजन युवा समाजसेवी भरत राना मगरले गर्नुभएको हो ।

{ फोटोसहित }









मङ्गलबार, फागुन २९, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.