• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ७ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

सुदूरपश्चिम र कर्णालीका छ जिल्लामा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिँदै

  •  मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न छ पहाडी जिल्लाका नागरिकलाई लक्षित गरी काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलले यही वैशाख १५ गतेदेखि बृहत् निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सो शिविरका लागि प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा सुनिलकुमार शर्माको नेतृत्वमा उक्त मेडिकल कलेजका २५ जना विशेषज्ञ चिकित्सक सहभागी हुने मेडिकल कलेजका महाप्रबन्धक तुलसीबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यही वैशाख १३ गते डोटीको दिपायल, १५ गते बाजुराको पिलुचौर, १७ गते हुम्लाको सर्केघाट, १९ गते मुगुको गमगढी र २१ गते कालीकोट र जुम्लालाई पायक पर्ने गरी कालीकोटको नाग्ममा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरिने छ ।

कमजोर आर्थिक अवस्थाका कारण स्वास्थ्यको पहुँचबाट वञ्चित ती जिल्लाका नागरिकलाई निःशुल्करुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको सांसद डा शर्माले बताउनुभयो । उहाँका अनुसार उक्त स्वास्थ्य शिविरमा सर्वसाधारण नागरिकलाई उपचार हुनसक्ने जति सेवा प्रदान गरिने छ ।

शिविरमा उपचार हुन नसक्ने मिर्गौला, मुटु, हाडजोर्नी, नशासम्बन्धी, प्रसूति तथा स्त्रीरोगजस्ता रोगका गम्भीर अवस्थाका बिरामीलाई काठमाडौँ मेडिकल कलेज, सिनामङ्गलमा ल्याई जटिल प्रकारका शल्यक्रियालगायतका उपचार सेवा निःशुल्करुपमा उपलब्ध गराइने पनि डा शर्माले बताउनुभयो ।

यस मेडिकल कलेजले मानवीय सेवाभावलाई केन्द्रमा राखी विगत लामो समयदेखि नेपालका दुर्गम जिल्लाहरुमा पुगेर गरिब तथा निम्नआय भएकालाई निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा प्रदान गर्दै आएको छ । रासस

मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.