• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

तनहुँमा खुला व्यायमशाला निर्माण कार्य सुरु

  •  बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित

तनहुँ । जिल्लाको व्यास नगरपालिका-३ देउराली नगरस्थित सेतीमादी सामुदायिक वन परिसर क्षेत्रमा खुला व्यायमशाला निर्माण सुरु गरिएको छ ।

नागरिकलाई स्वस्थ राख्न बिहान र बेलुकाको समयमा कसरत गर्न सहज बनाउने उद्देश्यले व्यायमशाला निर्माण गर्न लागिएको हो ।

व्यास नगरपालिका-३ नं वडा कार्यालयले व्यायमशालाका लागि चालु आर्थिक वर्षमा रु दश लाख बजेट बिनियोजन गरेको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार लेग प्रेस, सेट अफ बोर्ड, सिटिनिङ ट्वीस्टर, डबल स्किनिङलगायत सोह्र किसिमका व्यायमका सामग्री खरिद गरी ल्याइसकिएको छ । सेती र मादी नदीको सङ्गमस्थल क्षेत्रमा बिहान र बेलुकाको समयमा सयौँ मानिसले पैदल हिँड्ने र शारीरिक अभ्यास गर्दै आएका छन् ।

व्यायमशाला क्षेत्रलाई तारबार गरी संरक्षण गरिनुका साथै सिसि क्यामेरा जडान र बिमा गर्ने योजना रहेको वडाध्यक्ष अनुप रानाले बताउनुभयो । “छिट्टै व्यायमशाला सञ्चालनमा ल्याउने गरी निर्माणकार्य भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यायमशालमा कुनै शुल्क लाग्दैन्, जो व्यक्ति गएर पनि व्यायम गर्न सक्नेछन् ।”

उक्त मेसिन स्वचालित नभई व्यक्ति आफँैले चलाउनुपर्ने किसिमका रहेको सो वडा कार्यालयले जनाएको छ ।

वडाद्वारा नाला सफाई

त्यसैगरी वडा कार्यालयले यसवर्ष नौ सय २२ मिटर नाला सफाई गरेको छ । उक्त वडामा रहेका नौ वटा टोल विकास संस्थामध्ये यसवर्ष चार वटा टोल क्षेत्रमा नाला सफाई गरिएको हो ।

यसवर्ष तरकारी लाइन, सत्यवती परिसर मार्ग, शान्ति नगर र देउराली नगर क्षेत्रका नालामा सफाई गरिएको वडासदस्य घिमिरेले जानकारी दिनुभयो । नाला जाम भएर, दुर्गन्ध बढेको गुनासो वडामा आएपछि वडाले बजेट विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराइएको उहाँले बताउनुभयो ।

व्यास नगरपालिकाको सेफ्टी टयाङ्कीमार्फत नालामा जम्मा भएको दूषित पानी तानेर फालिएको र अरु ठोसवस्तु भएको फोहोर उपभोक्ता समितिमार्फत काम कामदार लगाएर व्यवस्थापन गरिएको छ ।

व्यास नगरपालिकाबाट नाला सरसफाईका लागि रु तीन लाख विनियोजन गरिएको थियो । रासस

बुधबार, बैशाख १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.