• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १० घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

मध्यविन्दुको निःशुल्क स्वास्थ्य शिविरमा सातसय जनाले लिए सेवा

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

चितवन । भरतपुर लायन्स क्लब अफ चितवन आरोग्यको संयोजन, मध्यबिन्दु नगरपालिका १० एवं श्रीया सुर्य टुबिन स्मृतिको आयोजना तथा पुरानो मेडिकल कलेज र चित्रवन नेचर केयर अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा करिब ७०० जना स्थानीय बिरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिएका छन। शिविरमा निःशुल्क ब्लड सुगर,प्रेसर जांँच,भिडियो एक्स रे सेवा, समेत दिईएको मेडिकल कलेजका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।

पुरानो मेडिकल कलेजका तर्फबाट बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,डा एरिस उप्रेती,डा रमा कट्वाल,डा कन्चन कुमार गोयन्का,डा. हरि गैरे,डा नेहा गुप्ता,डा. राहुल मित्तल,डा राम पौडेल,डा. सरोज पोख्रेल,डा आशिष ठाकुर,डा नकुल तामाङ,डा स्मिता शाहले चेकजांँच गरेका थिए ।

यस्तै अन्य चिकित्सक तथा स्वास्थ्य कर्मीमा निरमा मेहेता,नमन मिश्रा,डा पन्कज ढकाल,डा स्मृती शाक्य,डा कमलराज बराल, डा आस्था श्रेष्ठ ,डा समिक्षा थापा,डा मेनका पौडेल, मेरिना खाड, रमा थापा मगर,टिकाराम पोखरेल,सिसिल्या चौधरी,प्रबिण उपाध्याय, दिपक परियार आदिले अर्थो, स्त्री तथा प्रसुती,बालरोग,जनरल फिजिसियन,नाक कान घाँटी,दन्तरोग, नेत्र रोग, फिजियोथेरापी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

वडा न १० का अध्यक्ष रण बहादुर थापा क्षेत्रीले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा चन्द्र खरालले स्वागत मन्तब्य राख्नु भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले यस्ता सेवामुखी कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि गराइने र स्वास्थ्य सेवा अति बिपन्नको पहंँुच सम्म लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

श्री शान्ती दिप स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,दुर्गा प्रसाद न्यौपाने,पूर्व माननीय जनकलाल श्रेस्ठ, नेचर केयर अस्पतालका प्रबन्धक लक्ष्मण थापा लायन्स क्लब अफ चितवन आरोग्यका बद्री प्रसाद घिमिरे,डा विशाल सापकोटा आदिको आतिथ्यता रहेको थियो।
नीजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दशकदेखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ।

मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन। विभिन्न संघ सस्थाहरु सग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख न्यौपानेले बताए ।

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.