• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १८ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १८ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २० घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २१ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २१ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २३ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २३ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ८. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सिंजाको स्वास्थ्य शिविरमा २३ सयजना लाभान्वित

  •  बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ धितालिहीमा निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट २३ सय बढी स्थानीय लाभान्वित भएका छन् ।

गाउँपालिकाको सहजीकरण तथा ब्रिटिस गोर्खाज् नेपाल कादुरीको आयोजनामा वैशाख १५ देखि १८ गतेसम्म तीन दिन सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार ३४९ जना लाभान्वित भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो ।

उहाँका अनुसार महिला एक हजार ४४८ जना र पुरुष ९०१ जना शिविर बाट लाभान्वित भएका हुन् । शिविरमा आउनेलाई सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको लगायतका समस्याको स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा १०१ जना महिला र ८६ जना पुरुष गरी १८७ जनाले प्रयोगशाला सेवा लिएका छन् । शिविरमा ५१३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । भने ५५ जना महिलाले भिआइए सेवा लिएको संयोजक रोकायाले जानकारी दिनुभयो ।

१६५ जना नागरिकले मुटु जाँच सेवा लिएका छन् । ७३६ जना महिला र एक हजार ३२६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार ५५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । जसमध्य २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको छ ।

त्यसैगरी ४११ जना पुरुष र ८६९ जना महिला गरी एक हजार २८० जनालाई चस्मा समेत वितरण गरिएको छ । २२८ जना पुरुष र ३८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५३४ जनाको दाँत निकालिएको छ ।

गाउँमै सबैखाले रोगको उपचार गर्ने बृहत् शिविर सञ्चालन भएपछि सिंजाका स्थानीयले राहत महशुस गरेका छन् । त्यही उपचार गर्न जुम्ला अस्पताल हुँदै सुर्खेत नेपालगन्ज काठमाडौँ जाँदा महँगो खर्च हुनबाट जोगिएको र घरआँगनमै उपचार पाएकोमा सिंजावासी उत्साहित भएका हुन् ।

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुँदैनन् । रोग पालेरै बसेका हुन्छन् । विशेषगरी पाठेघर समस्या भएका ग्रामीण भेगका महिला खुल्दैनन् । गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ । उनले भनिन्, यस्ता एकीकृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् । एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रको केन्द्र विन्दु सिंजा गाउँपालिकाको धितालिहीमा शिविर सञ्चालन गरिएको हो । यो क्षेत्रका हिमा, कनका सुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.