• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

कान्दामा स्वास्थ्य सेवा पुगेपछि चेपाङ्ग समुदायमा खुशी

  •  बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित

चितवन । चितवनको विकट कान्दा गाउंँमा स्वास्थ्य सेवाको पहुंँच पुगेपछि चेपाङ्ग समुदायमा खुशी छाएको छ । २०६७ सालमा चितवनको यही विकट गाउंँ कान्दामा ८ जना चेपाङ्ग परिवारले बिषालु च्याउ खांँदा उपचारको अभावमा ज्यान गुमाउनु परेको थियो । अहिले प्राथमिक तहको उपचार सुविधा पाउँदा गाउँलेहरु निकै खुशी भएका हुन् । उनीहरु भन्छन्,‘सायद अब सामान्य समस्याले उपचार अभावमा मरिदैन जस्तो लाग्छ ।’ यहांँ बिशेषगरी चेपाङ्ग समुदायको बसोबास छ ।

गाउँमा आधारभूत उपचार सुविधा मात्र आएको छैन, मोटरबाटो पनि नजिक नजिक पुगेको छ । स्थानीय चेकराम प्रजा भन्नुभयो ,‘गाउँमै स्वास्थ्य चौकी आयो, मोटरबाटोपनि छिटै आउँछ भन्ने विश्वास छ ।’ कान्देश्वरी विद्यालयका व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर प्रजा च्याउ खाएर मृत्यु भएको घटना पछि गाउँमा चेतना र सुविधाहरु बढ्दै गएको बताउँनुभयो । पछिल्ला समय विकास संँगै यस समुदायमा चेतनाको स्तर पनि बढ्दै गएको उहांँको भनाई छ । चौकीमा अमृता चौधरी अहेबका रुपमा कार्यरत हुनुहुन्छ ।

अहेब अमृता भन्नुहुन्छ‘आधुनिक उपचार विधिबाट टाढा रहेका र सकेसम्म घरगाउँमै प्राकृतिक उपचारमा रमाउनेहरु अहिले त खै खै प्रेसर जाँचौ भन्दै आउनुहुन्छ ।’ गाउँका मानसिहरु विरामी नै नभएपनि स्वास्थ्य चौकीमा आउने बस्ने, कुराकानी गर्ने, विभिन्न जिज्ञासा राख्ने गर्दा आफूलाई खुशी लाग्ने गरेको उहांँले बताउनु भयो । यहाँ मासिक एक सय जना जतिले सेवा लिने गरेको उहांँले जानकारी दिनुभयो । यो स्वास्थ्य चौकीमा उपचार नभए ४ घण्टाको दुरीमा रहेको वासवाङ स्वास्थ्य केन्द्र अर्थात यौरालिटारसम्म जानुपर्ने हुन्छ । राप्ती नगरपालिकाका प्रमुख शमशेर लामाले स्वास्थ्यको पहुँचबाट दुःखी गरिव वञ्चित नहुने उद्धेश्यसहित यस गाउंँमा स्वास्थ्य चौकी स्थापना गरिएको बताउनु भयो ।

बुधबार, बैशाख २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.