• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १७ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यकः प्रमुख सचिव

  •  मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव चुडामणि पौडेलले स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक रहेको बताउनुभएको छ । प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र सुर्खेतद्वारा आयोजित तीन दिने ‘योगध्यान, सकारात्मक व्यवहारसम्बन्धी स्वास्थ्य प्रवद्र्धन कार्यक्रम’को आज समापन कार्यक्रममा प्रमुख सचिव पौडेलले अनुशासनहिन आहारविहारका कारण आज मानव जीवनशैली कष्टकर बन्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “आयुर्वेद ढिलो भए पनि यो प्रभावकारी चिकित्सा पद्दति हो । सबैले अवलम्बन गर्नैपर्छ ।”

तीन दिनसम्म भएको स्वास्थ्य प्रवद्र्धन कार्यक्रममार्फत योग साधना, ध्यान र व्यवहारिक कुरा सिकाइएको उल्लेख गर्दै प्रमुख सचिव पौडेलले पूर्वीय दर्शनमा आधारित आयुर्वेदिक चिकित्सा पद्धति अहिले पश्चिमाहरुले अवलम्बन गर्न थालिसकेको जनाउनुभयो ।

आयुर्वेदिक पद्धतिको प्रचार व्यक्तिको मानसपटलमा पु¥याउनुपर्ने भन्दै उहाँले आगामी आर्थिक वर्षको प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रले ल्याउने कार्यक्रमलाई प्राथमिकतामा राखेर सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अनुसन्धान केन्द्रका निमित्त निर्देशक डा शङ्करप्रसाद रिजालले विश्व महामारीका रुपमा देखिन थालेको मानसिक रोगको उपचार प्रमुख माध्यम प्राकृतिक चिकित्साविधि भएको बताउनुभयो ।

“योगाभ्यास र ध्यानले स्मरण शक्ति, सौन्दर्यता, आत्मविश्वास, व्यक्तित्व विकासदेखि मानव जीवनका समग्र पक्षलाई सन्तुलनमा राख्न ठूलो सहयोग पु¥याउँछ”, निर्देशक रिजालले भन्नुभयो, “हामीले धेरै जानेका छौँ तर ती कुरालाई हाम्रो दैनिकीमा सकरात्मक प्रभाव पर्ने गरी कार्यान्वयनमा ल्याऔंँ ।”

योगध्यान तथा सकरात्मक व्यवहारसम्बन्धी आयोजित स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा आरोग्य नेपाल ललितपुरका प्रशिक्षकद्वय डा विनोद घिमिरे र डा बिहानी सञ्ज्याले मानसिक स्वास्थ्यमा देखापर्ने तनाव, चिन्ता, निराश, वैराग्यता, रिस, डाह, ईष्र्या, बदलाभावबाट कसरी मुक्त हुने, जीवनलाई सहज बनाउने विधि, योगाभ्यास र ध्यानबारे तीन दिनसम्म सहभागीलाई प्रशिक्षण दिनुभएको थियो ।

प्रशिक्षकद्वयले शरीर र मनलाई शुद्ध बनाउने तरिका, आसनका विधि र शान्त जीवन निर्माणका लागि व्यक्तिले अपनाउनुपर्ने उपाय र पूरा गर्नुपर्ने जिम्मेवारीका विषयमा पनि जानकारी गराउनुभयो । उक्त कार्यक्रममा ७० जनाभन्दा बढीको सहभागिता रहेको थियो । रासस

मङ्गलबार, जेठ ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.