• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ५ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

श्री दुर्गा शेषकान्त अधिकारी माविमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

  •  शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

भरतपुर । श्री दुर्गा शेषकान्त अधिकारी मावि भरतपुर १६ को आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र राउन्ड टेबल–१४ नारायणगढको प्राविधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विद्यलाय परिषरमा भएको शिविरमा करिब ८ सय जना विद्यार्थी, शिक्षक र अभिभावक हरुले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा अस्पतालका तर्फबाट डा. सन्दीप गर्ग, डा. प्रेरणा बन्सल, डा. रोसिना भट्टराई, डा. बन्दना अर्याल, डा. पूजा यादव, डा. नेहा कुमारी, डा. प्रविण खत्री, डा. मोनिका दङ्गाल, डा. अशोक शाह, डा. निशा श्रेष्ठ, डा. जान्वी अग्रवाल, डा. समिक्षा थापा, डा. मेनुका पौडेल, डा. सगुन पराजुली, डा. समिल्सन मानन्धर, डा. सलिना महर्जन, कोशिका श्रेष्ठ, सीता पन्त, प्रिया चन्द, सृजना बराल, प्रतिमा श्रेष्ठ, राधा रोक्का, प्रविण उपाध्याय, दीपक परियार आदिले जनरल फिजिसियन, बालरोग, दन्तरोग, नेत्ररोग,नाक कान घाटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए।

कार्यक्रममा भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमालले शिविरमा विद्यार्थी तथा अभिभावकहरुलाई स्थानीय स्तरमा नै स्वास्थ्य परीक्षण सेवा लिने मौका पाएको बताउनुभयो । पश्चिम चितवनका यस्ता कार्यक्रम वडाका अन्य क्षेत्रमा समेत सञ्चालनका लागि सहकार्य गरिने र भविष्यमा पनि यसलाइ निरन्तरता दिइने उहाँले बताउनु भयो ।

कार्यक्रममा १७ का वडाध्यक्ष ललितमान तामाङ, जनस्वास्थ्य प्रवद्र्धन शाखा भरतपुर महानगरपालिका प्रमुख दीपक सुवेदी, अस्पतालका समुदाय स्वास्थ्य सेवा बिभाग प्रमुख डा. प्रेरणा बन्सल, राउन्ड टेबल नारायणगढका अध्यक्ष सन्दीप गर्ग, विद्यलय व्यवस्थापन समितिका अध्यक्ष, श्री बहादुर हमाल, प्रधानआध्यापक माधबप्रसाद पौडेल लगायतले बोलेका थिए ।

नीजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दशक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेको अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो । अस्पतालले विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको उहाँले बताउनु भयो ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.