• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २१ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २१ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

भरतपुरमा बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

  •  बुधबार, असार १३, २०८१ मा प्रकाशित

चितवन । सजिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) को आयोजनामा,कलेज अफ मेडिकल साइन्सेस(पुरानो मेडिकल कलेज)को प्राविधिक सहयोगमा र कस्तुरी फर्मास्युटिकल्स प्रा लि को औषधि सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
सजिलो साकोसको १३औं स्थापना दिवसको अवसरमा आयोजित उक्त निःशुल्क शिविरको अध्यक्षता साकोसका अध्यक्ष देबीलाल गौतमले गर्नुभएको थियो ।

प्रमुख अतिथि भरतपुर वडा नम्बर २१ का अध्यक्ष कृष्ण कुमार गुरुङ रहनुभएको कार्यक्रममा पुरानो मेडिकल कलेजका जन सम्पर्क तथा बजार बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने , कस्तुरी फर्मास्युटिकल्स का प्रशासन प्रमुख सुदिप निउरे बिशिस्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको संयोजन तथा संञ्चालन कर्ण विश्वकर्माले गर्नुभएको थियो।

सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले पश्चिम चितवनका अन्य क्षेत्रमा समेत स्वास्थ्य सचेतता सम्बन्धि यस्ता जनमुखी कार्यक्रमहरुलाइ निरन्तरता दिइने बताउनु भयो। आयोजक संस्थाका अध्यक्ष गौतमले भबिष्यमा पनि यस्ता कार्यक्रमलाई अन्य सेवाकेन्द्रमा समेत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कस्तुरी फर्माका प्रशासकीय अधिकृत सुदीप निउरेले यस क्षेत्रका फार्मेसीका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गरिने बताउनु भयो।
दुईसय जना बढी सेवा ग्राही लाभान्वित भएको उक्त शिबिरमा अस्पतालका तर्फबाट डा श्वेता केसी ,डा पूजा यादब,डा बिजय भुसाल,डा सुमन अर्याल,डा राहुल मित्तल,डा पन्कज कुमार शाह,डा फैजल खान,डा निभा हमाल,डा कल्याण आचार्य,डा सफल राजभण्डारी, अशिम ज्ञवालीले स्वास्थ्य चेकजांँच गर्नुभएको थियो ।

यस्तै शिविरमा डा.सोनी दुवाल,डा किरण अधिकारी, डा.बर्षा दाहाल,सन्तोशी क्षेत्री,बिनिशा कार्की,रोहित कुमार यादव ,पृतिका जैसवाल, प्रबिण उपाध्याय लगायतले बालरोग, जनरल फिजिसियन,हाड जोर्नी तथा नशा,स्त्री तथा प्रसुती,नाक कान तथा घाटी,दन्त रोग बिधामा विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो ।
निजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दसक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। स्वास्थ्य बिमा, सामाजिक सुरक्षा औषधि उपचार सेवा कार्यक्रम लागू भएको यस अस्पतालमा मध्य नेपाल लगायत भारतबाट समेत उपचारका लागि

दैनिक हजारौं बिरामीहरु आउने गरेका छन।विभिन्न संघ सस्थाहरु संँग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो ।

बुधबार, असार १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.