• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ११ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १५ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १६ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १६ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १६ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १८ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १९ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • २१ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ९. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

चितवन मेडिकल कलेज(सिमसी)मा आजदेखि स्वास्थ्य बीमा सुचारु

  •  मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित

चितवन । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा आजदेखि स्वास्थ्य बीमा सञ्चालन भएको छ । दुईबर्ष अघि स्थगित गरिएको स्वास्थ्य बीमा आज देखि पुन : सञ्चालनमा ल्याउन लागिएको अस्पतालमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईयो ।
स्वास्थ्य बीमा बोर्ड र अस्पतालबीच गत जेठ १८ गते नै सम्झौता भई अहिले कार्यान्वयनमा आउन लागेको हो ।
बोर्डले साउन १ गतेबाट लागु हुनेगरी सिएमसीलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरेसंँगै आजबाट औपचारिक रुपमा सञ्चालनमा ल्याईएको अस्पतालको प्रमुख प्रशासक प्रताप देवकोटाले जानकारी दिनुभयो । देबकोटाले बीमा गरेका बिरामी टाढाटाढाबाट समेत आउने गरेको तर, बीमाको सुविधा नहुँदा समस्या पर्ने गरेको भन्दै बिरामीको समस्यालाई मध्यनजर गर्दै पुनः बीमाको सेवा शुरु गरेको बताउनुभयो ।
आकस्मिक सेवा आउने स्वास्थ्य बीमा गरेका बिरामीलाई रिफर आवश्यक नहुने र बरामीले पहिलो विन्दु तोकिएको अस्पतालबाट रिफर ल्याउनु पर्नेछ । अस्पतालमा सुपर स्पेशलिष्ट सेवा रहेको जानकारी दिदैं अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बीमाका बिरामीका साथै अन्य बिरामीले थप सेवाका लागि अन्य अस्पताल जान नपर्ने बताउनु भयो । देशकै पहिलो स्वास्थ्य बीमा लागु भएको यो अस्पतालमा हरेक विभागमा जनशक्ति थप गरिएको उहांँले बताउनु भयो ।

यो बीमा सुविधा सिएमसीको भगिनी संस्था सिएमसी क्यान्सर इन्स्टिच्यूटमा पनि लागू हुनेछ ।
स्वास्थ्य बीमा मार्फत् उपचार गर्दा बोर्डले तोके अनुसार सरकारी अस्पतालमा १० प्रतिशत (को–पेमेण्ट) र निजीमा २० प्रतिशत रकम भुक्तानी गर्नुपर्ने हुन्छ । सोही अनुसार सिएमसीमा उपचार गर्दा पनि उपचार खर्चको २० प्रतिशत भने बिरामीले व्यहोर्नु पर्ने उहांँले जानकारी दिनुभयो ।

अस्पतालले गत आर्थिक बर्षमा २०८० मा बहिरंग सेवामा एकलाख ८४ हजार २८ जना बिरामीलाई सेवा दिएको जनाएको छ । यस्तै १७ हजार ७८ जनालाई आकस्मिक सेवा दिइएको छ । अस्पतालले एकबर्षको अवधिमा दुईहजार ४९६वटा जटिल शल्यक्रिया गरेको छ ।

मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.