• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १९ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

सुरक्षित प्रसूति सेवामा दलित महिलाको पहुँच बढ्दै

  •  शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

कञ्चनपुर । ग्रामीण क्षेत्रमा चौबिस घण्टे ‘बर्थिङ सेन्टर’ सञ्चालनमा आएपछि शुक्लाफाँटा नगरपालिका क्षेत्रका दलित महिलाको सुरक्षित प्रसूति सेवामा पहुँच बढ्दै गएको छ ।

सुरक्षित प्रसूति सेवाका लागि नगर क्षेत्रका पिताम्बर, झलारी, पिपलाडी स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्र बन्साहामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि यहाँका दलित तथा अन्य विपन्न महिलाको पहुँच बढ्दै गएको हो ।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म बर्थिङ सेन्टरमा पुगेर सुरक्षित रूपमा प्रसूति गराउने दलित महिलाको सङ्ख्या एक सय १० रहेको छ । आर्थिक अभावका कारण जोखिम मोलेर घरमै सुत्केरी हुने दलित महिला हाल स्वास्थ्य चौकीमा सञ्चालित बर्थिङ सेन्टरमा पुगेर सेवा लिन थालेका स्थानीय अगुवा सिवी लुहारले बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षित प्रसूतिका लागि दलित महिलाले महेन्द्रनगर, धनगढीलगायत क्षेत्रमा पुगेर सेवा लिनुपर्ने बाध्यता थियो । हाल नगर क्षेत्रमै बर्थिङ सेन्टर सञ्चालनमा आएपछि सहज भएको छ ।”

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत अधिकृत हरि नाथले नगर क्षेत्रमै दक्ष तालिम प्राप्त स्वास्थ्यकर्मीले सेवा दिन थालेपछि दलितलयात विपन्न समुदाय लाभान्वित भएको बताउनुभयो । “जटिल प्रकृति प्रसूति समस्या भए मात्रै अन्यत्र पठाउने गरेका छौँ । सामान्य खाले प्रसूतिका लागि बर्थिङ सेन्टरमा सहज रूपमा सेवा प्रदान भइरहेको छ”, उहाँले भन्नुभयो । बर्थिङ सेन्टर सञ्चालनले मातृ र नवजात शिशु मृत्युदरमा समेत उल्लेख सुधार भएको र घरमै सुत्केरी हुने महिलाको सङ्ख्या हाल शून्य रहेको नाथले बताउनुभयो । उहाँकानुसार बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति हुने महिलाको घरमै पुगेर आमा र शिशुको अवस्थाबारे जानकारी लिने र केही स्वास्थ्यसम्बन्धी समस्या भए समाधानका उपायबारे बताउने गरिएको छ ।

यसैगरी, बर्थिङ सेन्टरमा आब ०८०/८१ को असार मसान्तसम्म आदिवासी जनजाति समुदायका ९०, मुस्लिम समुदायका एकजना र बाहुन क्षेत्रीका दुई सय २९ जनाले प्रसूति सेवा लिएका छन् । रासस

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.