• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीलाई दोभाषे

  •  सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित

डुम्रे (तनहुँ) । यहाँको व्यास नगरपालिकाले श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राहीका लागि दोभाषे राखेको छ । नगरपालिकाले दोभाषे राखेपछि श्रवण शक्तिसम्बन्धी समस्या भएका सेवाग्राही खुसी भएका छन् ।

अहिले नगरपालिकाले दोभाषे राखेर श्रवणशक्ति नभएका र सुस्तश्रवण भएका व्यक्तिलाई सेवा प्रवाह सुरु गरेको हो । उनीहरुले बोलीचालीका सामान्य भाषा सुन्न नसक्दा÷नबुझ्दा हुने गरेका समस्या दोभाषे राखेपछि हटेको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार श्रवणसम्बन्धी समस्या भएकाको कुरा बुझ्नै समस्या भएपछि सहजीकरण गर्न दोभाषे राखिएको हो ।

नगरपालिकाले दोभाषेका रुपमा ज्ञानु पन्थलाई गत साउन १६ गते नियुक्त गरेको हो । प्रमुख न्यौपानेले भन्नुभयो, “भाषा नबुझ्दा निकै समस्या हुन्थ्यो । नगरपालिका सङ्घले दोभाषे राखेर सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य लिएर दोभाषे तालिमको व्यवस्था गरेपछि यहाँबाट एक जनालाई पठाएर तालिम प्राप्त गराएर नियुक्त गरेसँगै सेवा प्रवाहमा सहज भएको छ ।”

यसले लक्षितवर्ग पनि हर्षित भएको उहाँको भनाइ छ । नगर प्रमुख न्यौपानेले भन्नुभयो, “उनीहरुका भाषा बुझ्न मान्छे खोज्नुपर्ने अवस्था थियो । दोभाषे राखिएपछि अहिले नगरपालिका श्रवणसम्बन्धी अपाङ्गतामैत्री बनेको छ । उनीहरुको काम गर्न सजिलो भएको छ ।”

श्रवण शक्तिसम्बन्धी समस्या भएका मनोज थापा र कमल श्रेष्ठ भन्नुहुन्छ, “हामी खुसी भएका छौँ । व्यास नगरपालिकाले हाम्रा कुरा सुन्यो र दोभाषे राखिदिएको छ । बुझाउन समस्या भएको अवस्थामा दोभाषेले बुझाइदिनुहुन्छ ।” व्यासमा मात्रै नभएर अन्य पालिकाले पनि यस कार्यलाई अनुसरण गरी हामी जस्ता फरक क्षमताका मानिसको समस्या सुल्झाउने प्रयास गर्नुपर्नेमा उहाँको जोड छ ।

उहाँले भन्नुभयो, “पहिला नगरपालिकामा काम लिएर आउँदा कसैले पनि नबुझेर लेख्नुपर्ने अवस्था थियो । अहिले सिधैँ समस्या लिएर मेयरसँग कुरा गर्छौँ । अनि समस्या समाधानमा सहज भएको छ । त्यसैले हामी धेरै खुसी छौँ ।” नगरपालिकाले पन्थलाई तीन महिनाको तालिमपश्चात् दोभाषेका रुपमा नियुक्त गरेको हो । नगरपालिकाभित्र कूल दुई सय ९१ मध्ये एक सय आठ श्रवण शक्तिसम्बन्धी समस्या भएका तथा सुस्तश्रवण व्यक्ति छन् । रासस

सोमबार, भदौ ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.