• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

‘ह्युमान हर्मोनी अवार्ड’बाट सरोजा बुढथापा सम्मानित

  •  मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित

मुगु । लामो समयदेखि दुर्गम जिल्ला मुगुमा बसेर स्वास्थ्य क्षेत्रमा योगदान दिनुभएकी सरोजा बुढथापा ‘ह्युमान हर्मोनी अवार्ड’बाट सम्मानित हुनुभएको छ । बुढथापालाई दुर्गम जिल्लामा बसेर कैयौँ कठिनाइका बाबजुद आमा तथा नवजात शिशुको ज्यान जोगाएर योगदान गरेको भन्दै मानव सद्भाव नेपालले सम्मानित गरेको हो ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाहले सोमबार एक कार्यक्रमकाबीच सामाजिक कार्यकर्ता सरोजा बुढथापालाई सम्मानसहित ‘ह्युमान हर्मोनी अवार्ड–२०२४’ प्रदान गर्नुभएको थियो ।

सम्मानित बुढथापाले मुगु जिल्ला अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत रहँदा तीन हजार महिलालाई स्वास्थ्य संस्था बाहिर र पाँच हजार महिलालाई स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गराउनुभएको थियो ।

माओवादी जनयुद्धका बेला जिल्ला अस्पताल मुगुका प्रायः स्वास्थ्यकर्मी अस्पताल छोडेर बाहिर बस्दा बुढथापाले जिल्ला अस्पताल नछोडी दिनरात बिरामीको सेवा गर्नुभएको थियो । सबैले अस्पताल छोड्दा पनि तत्कालीन राज्य सत्ता सञ्चालनमा सहयोग गरेको भन्दै माओवादीले उहाँलाई अपहरण गरेको थियो । १५ दिनसम्म अपहरित हुँदा उहाँले माओवादीका कैयौँ बिरामी कार्यकर्ताको उपचार गर्नुभएको बुढथापाले बताउनुभयो । विसं २०४३ मा स्वास्थ्य सेवामा प्रवेश गर्नुभएकी नर्स बुढथापाले ३० वर्ष मुगुको स्वास्थ्य क्षेत्रमा सेवा गर्नुभएको छ ।

मुलुकमा सङ्घीयता कार्यान्वयन पछि तीन तहका सरकार मातहतमा कर्मचारी समायोजन भएपछि स्थानीय तहमा समायोजन गरी उहाँलाई जुम्लाको हिमा गाउँपालिकामा खटाइयो ।

“जुम्लाको दुर्गम पालिकामा पनि मुगुपछि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने हुटहुटी थियो”, उहाँले भन्नुभयो, “मलाइ गाउँपालिकाले पद अनुसारको काम दिएन मैले एक वर्ष काम विहीन भएर दिन बिताउनु प¥यो र अन्ततः मैले आफ्नो सेवा अवधि हुँदै तीन वर्ष अगावै राजिनामा दिएँ ।” उहाँ सेवा निवृत्त भए पनि ज्येष्ठ नागरिक, आमा तथा बालबालिकाको सेवामा तल्लीन हुनुहुन्छ । रासस

मङ्गलबार, भदौ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.