• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १६ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १६ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १८ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १९ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १९ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १९ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २१ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २१ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २१ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

गुणस्तरीय सेवा कर्णाली प्रदेश अस्पतालमा उपलब्ध छ : मुख्यमन्त्री कँडेल

  •  शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पताल सुर्खेतमा जडान गरिएको एमआरआई मेसिनको उद्घाटन गर्नुभएको छ ।

प्रदेश अस्पताल जडित थ्री टेस्ला ६४ च्यानलको अत्याधुनिक एमआरआई मेसिनको आज उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले उच्च प्रविधिको सेवा प्रवाहले कर्णालीवासीले बाहिर गएर महङ्गो खर्च गर्नुपर्ने दिनको अन्त्य भएको बताउनुभयो । उहाँले भन्नुभयो, “उच्चस्तर र गुणस्तरीय सेवा प्रदेश अस्पतालमा उपलब्ध छ यद्यपि सरल, सहज र विश्वासिलो हुनेगरी सेवा दिनुस् । अस्पतालको सेवा फलदायी बनाउने कुरामा प्रदेश सरकार साथमा छ ।”

कर्णाली प्रदेश अस्पताल सुर्खेत प्रदेशको गौरवको स्वास्थ्य संस्था भएको जनाउँदै मुख्यमन्त्री कँडेलले सबैको प्राथमिकतामा परेका कारण प्रदेश अस्पताल यो ठाउँमा आईपुगेको तर्क गर्नुभयो ।

“प्रदेश अस्पताल आइपुग्नु भएका नेतृत्वसहित स्वास्थ्यकर्मी, कर्मचारीको अथक मेहिनत छ तर पनि कहिलेकाही काबुभन्दा बाहिरको कुरा आउँदा तपाईंलाई सामान्य लागे सेवाग्रहीका लागि पहिलो र अन्तिम हुँदो रहेछ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो, “अनुभूति दिलाउने गरी सेवा दिने कुरामा ध्यान दिन आग्रह गर्दछु ।” सेवाग्रहीहरूसँग मानवीय व्यवहार देखाउन अनुरोध गर्दै उहाँले काम गर्नका लागि सम्हालिएर बोल्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उच्च प्रविधि र गुणस्तरीय सेवा प्रवाहले कर्णालीवासीलाई प्रदेश बाहिर जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “यसले बिरामीलाई आर्थिक भार कम हुनेछ,” उहाँले भन्नुभयो, “मेसिन खरिद भयो तर सञ्चालन र मर्मतमा ध्यान दिनुहोला ।” नागरिक सेवा प्रवाहमा सहजता प्रदान गर्न उहाँले अस्पताल प्रशासनलाई सुझाउनुभयो ।

अस्पतालका निर्देशक प्राडा डम्बर खड्काले यो एमआरआई मेसिन नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको भएको बताउनुभयो । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता हटेको उहाँले भन्नुभयो । निर्देशक खड्काले भन्नुभयो, “यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार हुँदै आएको छ । दैनिक २५–३५ जनालाई जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्ससहितको आवाजविहीन उच्च गुणस्तरको छ । आवश्यक परेको खण्डमा चौबिसै घण्टा सेवा दिन अस्पताल तयार छ ।”

उहाँका अनुसार देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ तर प्रदेश अस्पताल सुर्खेतमा भने एकै दिनमा रिपोर्ट दिन चिकित्सक सक्षम भएका छन् । सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपब्लध गराएको उक्त मेसिनको लागत करिब रु ३० करोड रहेको छ । रासस

शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.