• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

भरतपुरमा डेंगु बढेपछि सचेतना तथा लार्भा खोज र नष्ट अभियान

  •  मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाका शहरी क्षेत्रमा डेंगु रोगको उच्च जोखिम भएपछि डेंगु सचेतना तथा लार्भा खोज र नष्ट अभियान तीब्र पारिएको छ ।
भरतपुर महानगरपालिकाको अत्यन्त घनाबस्ती , अस्पताल रव्यवसायिक प्रतिष्ठान हरु रहेको वडा नम्बर १०ले डेंगु रोगसम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान शुरु गरेको हो । भरतपुरका अस्पताल, चौबीस कोठी, होटल रेष्टुरेण्ट तथा टोलटोलमा गएर यो अभियान तीब्र पारेको हो ।
वडा नम्बर १० अध्यक्ष परमेश्वर खनालको नेतृत्वमा वडा सदस्य , टोल सुधार समिति , आमा समुह लगायतका सहभागितामा आज वडाको तीनवटा टोलमा उक्त अभियान सम्पन्न गरिएकाृ हो । वडाले बिहान भरतपुरको स्याउलीबजार, दुरसञ्चार रोड , चौबीसकोठीमा डेंगु सम्बन्धि सचेतना तथा लार्भा खोज र नष्ट गर अभियान सम्पन्न गरेको थियो ।
वडा अध्यक्ष खनालले डेंगुको जोखिम भएका होटल , घर, पसल लगायतका ठाउंँहरुमा गएर पानी जम्ने ठाउंँ, भांँडाकुडा, टायर तथा खाल्डोेहरुमा गएर लार्भा खोज र नष्ट गर्नुका साथै सचेत गराएको बताउनु भयो । ‘हामीले डेंगु बस्ने जोखिम र संभावित एरियामा गरेर सफा गर्ने , सचेत गरेर अभियान सम्पन्न गर्यौ, उहांँले भन्नुभयो, अन्य टोलमा पनि यस कार्यलाई निरन्तरता दिनेछौं ।’ पछिल्लो समय
भरतपुरका अस्पतालमा डेंगुका विरामी अत्यधिक बढेको भन्दै यसको न्यूनिकरण र रोकथामका लागि अभियान शुरु गरिएको खनालको भनाई थियो । वडा अध्यक्ष खनालले लापरवाही र फोहर गर्ने केही होटल, रेष्टुरेण्टका व्यवसायी घर धनीलाई पहिलोपटक सचेत गराईएको र आगामी दिनमा सरसफाई नगरेमा कारवाही समेत गरिने बताउनुु भयो ।
अभियानमा वडा सदस्य,रेशम थापा, अनिश लामा ,पार्वती नेपाली , वडाका कर्मचारी, टोल सुधारका प्रतिनिधि लगायत आमासमुहका प्रतिनिधिहरुको पनि सहभागिता थियो । भरतपुरका अन्य वडामा पनि यस्ता कार्यक्रम सञ्चालन हुंँदै आएको छ कतिपय वडाले यो अभियान शुरु गर्ने तयारीमा छन ।

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.