• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १७ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १७ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १८ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

तलब बृद्धिको माग गर्दै नेपालगन्ज मेडिकल कलेजका कर्मचारीद्वारा सेवा बन्दको चेतावनी

  •  मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित

बाँके । नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरूले तलब वृद्धिको माग गर्दै दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । पहिलो चरणको आन्दोलनमा माग पूरा नभएपछि कर्मचारीहरूले अब कडा कदम चाल्दै पुस ५ गतेदेखि इमर्जेन्सीबाहेकका सम्पूर्ण सेवा तथा शैक्षिक कार्यक्रमहरू बन्द गर्ने घोषणा गरेका छन्।

आन्दोलन परिचालन कमिटीकी संयोजक रत्ना गिरीका अनुसार पुस ३ र ४ गते ओपिडी सेवा र शैक्षिक कार्यक्रमहरू दिउँसो १ बजेसम्म मात्रै सञ्चालन गरिनेछ। उहाँले भन्नुभयो । ‘पुस ५ गतेदेखि अस्पताल र कलेज परिसरमा भेला तथा कोणसभा गर्दै सम्पूर्ण सेवा बन्द गर्ने कार्यक्रम तय गरिएको छ।’

कर्मचारीहरूले गत असार ४ गते तलब, सेवा, सुविधा, तथा संस्थागत सुधारका लागि अस्पताल प्रशासनलाई सात बुँदे मागपत्र बुझाएका थिए। पटक पटक वार्ता र ताकेता गरे पनि अस्पताल व्यवस्थापनले मागप्रति बेवास्ता गरेपछि मङ्सिर २६ गते पहिलो चरणको आन्दोलन सुरु गरिएको थियो।

पहिलो चरणअन्तर्गत मङ्सिर २६ देखि २९ गतेसम्म कर्मचारीले हातमा कालोपट्टी बाँधेर काम गरेका थिए। त्यसपछि मङ्सिर ३० गते अस्पताल प्रशासन, लेखा, र एकेडेमी कार्यालयमा तालाबन्दी गरिएको थियो।

कर्मचारीहरूले आन्दोलनलाई वार्ता र सहमतिको ढोकासँगै अगाडि बढाएको बताएका छन्। उनीहरूले आन्दोलनका क्रममा कुनै क्षति भएमा जिम्मेवारी अस्पताल व्यवस्थापनले लिनुपर्ने चेतावनी दिएका छन्।

नेपालगन्ज मेडिकल कलेजका वार्ता टोली संयोजक श्यामकुमार शर्माले संस्थाले घाटा व्यहोरिरहेको कारण तलब वृद्धि गर्न नसकिने बताउनुभयो। तर, कर्मचारीहरूले सरकारको मङ्सिर २७ गतेको निर्णय अनुसार न्यूनतम पारिश्रमिक र सेवा सुविधा लागू गर्न माग गरेका छन्।

नेपालगन्ज मेडिकल कलेजमा स्थायी, अस्थायी र करारमा करिब १,१०० कर्मचारी कार्यरत छन् । कर्मचारीहरूले सरकारको निर्णयअनुसार तलब वृद्धि र सेवा सुविधाको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने बताएका छन्।

कर्मचारी र व्यवस्थापनबीचको विवाद समाधान गर्न वार्ताको आवश्यकता रहेको सबै पक्षले औँल्याएका छन्।

मङ्गलबार, पुष ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.