• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • १७ मिनेट 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २० मिनेट 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १३ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १७ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • १८ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • १८ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • १८ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २१ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ७. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ८. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

कालिका नगर अस्पतालमा सेवा विस्तार

  •  शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित

नारायणगढ (चितवन) । जिल्लाको कालिका नगरपालिकाले सञ्चालन गरेको कालिका नगर अस्पतालमा थप सेवा विस्तार भएकोे छ । बाग्मती प्रदेश सरकारको सहयोगमा जनस्वास्थ्य कार्यालय चितवनमार्फत अस्पतालमा प्रयोगशालाका लागि नयाँ उपकरण जडान गरिएसँगै सेवा विस्तार भएको हो ।

प्रयोगशालामा सेवा विस्तार र सेवाग्राहीलाई सहज रूपमा सेवा दिनका लागि टिकटमा टोकन प्रणाली पनि सुरु गरिएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँले अस्पतालको थप सेवाले नगरवासीलाई स्वास्थ्य सेवामा सहज हुने बताउनुभयो । अस्पतालमा नयाँ प्रयोगशालाको उपकरण आएसँगै थाइराइडलगायत प्रयोगशाला परीक्षणका लागि बाहिर पठाउनुपर्ने र रिपोर्टका लागि समय कुर्नुपर्ने बाध्यता हटेको प्रमुख रेग्मीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “अब सामान्य उपचारका लागि अन्यत्र जानु पर्दैन, पालिकामा पैसाको अभावमा कसैले उपचार पाइनँ भन्ने अवस्था छैन ।” नगरका विपन्न नागरिकको बीमा नगरपालिकाले गरेको बताउँदै उहाँले बीमामार्फत उपचार गर्दा ‘कोपेमेन्ट’को १० प्रतिशत शुल्क पनि नलाग्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बीमा गरेका बिरामीले एक रुपैयाँ पनि तिर्नु पर्दैन ।”

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीका अनुसार नयाँ उपकरण जडान भएसँगै थाइराइड जाँच, भिटामिन डी, १२ (टुबेल)लगायत, क्यान्सर परीक्षण (सिए १२५) गर्न सकिनेछ । पालिकाको नगर अस्पतालमा अधिकांश बीमाका बिरामी आउने गर्दछन् । नगरपालिकाको स्वास्थ्य शाखामार्फत आठ सय ३१ विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिएको स्वास्थ्य शाखा प्रमुख भण्डारी बताउनुहुन्छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा जीवन खरेलले हप्ताको दुई दिन रेडियोलोजिष्ट चिकित्सकबाट भिडियो एक्स–रे सेवा र हप्ताको एक दिन स्त्री तथा प्रसूति र जनरल मेडिसिन विशेषज्ञबाट विशेषज्ञ सेवा अस्पतालले दिइरहेको बताउनुभयो ।

अस्पतालमा आगामी दिनमा दन्त सेवा, हाडजोर्नी र वार्ड सेवा सञ्चालन गर्ने पनि योजना रहेको उहाँको भनाइ छ । बीमामा समावेश भएका अधिकांश औषधि नगर अस्पतालमै उपलब्ध गराउने प्रयास गरिएको मेसु डा खरेलले बताउनुभयो । खरेलका अनुसार अस्पतालमा दैनिक तीन सयदेखि चार सय जनाले बहिरङ्ग सेवा लिने गर्दछन् ।रासस

शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.