• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

  •  आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित

चितवन । यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । देवघाट गाउँपालिकाका चार वडाका १० विद्यालयमा अध्ययनरत ती बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको हो ।

साइराम डेन्टल केयरका सञ्चालकद्वय डा अजय न्यौपाने र डा सरू थापाले स्थापना गर्नुभएको सो फाउन्डेसनले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेको हो । ती बालबालिकालाई फाउन्डेसनले शिक्षा, स्वास्थ्यसँगै अन्य आवश्यक पर्ने विषयमा सहयोग पु¥याउने जनाएको छ ।

फाउन्डेसनले ती बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोसाक, खेल र स्वास्थ्यका सामग्री वितरण गरेर अभिभावकत्व ग्रहणको सुरुआत गरेको हो । फाउन्डेसनका सञ्चालक डा न्यौपानेले ती बालबालिकाले उच्च शिक्षामा चिकित्सक, इन्जिनियरिङलगायतका महत्वपूर्ण विषय अध्ययन गर्न सकेमा त्यसमा समेत सहयोग गर्ने गरी अभिभावकत्व ग्रहण गरिएको बताउनुभयो ।

यसरी छनोट गरिएका बालबालिका ५ देखि १२ वर्षका छन् । ती बालबालिका कोही बाबु र कोही आमा नभएका विपन्न रहेको देवघाटस्थित कालिका आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास ढकालले बताउनुभयो ।

चिकित्सक दम्पतीले साउनको अन्तिम साता फाउन्डेसनको घोषणा गरेपछिको यो तेस्रो कार्यक्रम हो । दम्पतीले अक्षयकोषमा रु १० लाख र सञ्चालन खर्च रु १० लाख विनियोजन गरेर काम अघि बढाउनुभएको हो । क्रमशः रकम थप गर्दै लगिने डा थापाले बताउनुभयो । थापाले अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरिएको बताउनुभयो ।

फाउन्डेसनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरु गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ । उहाँहरुले फाउन्डेसन स्थापना अघि पनि ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क क्याम्पमार्फत दाँतको उपचार गराउँदै आउनुभएको थियो । संस्थागत रुपमा काम गर्ने उद्देश्यले आफ्नै लगानीमा फाउन्डेशन स्थापना गरिएको हो । डा न्यौपाने भरतपुर अस्पतालको दन्त विभागका विभागीय प्रमुख हुनुहुन्छ । डा थापाले निजी क्षेत्रबाट साइराम डेन्टल केयर सञ्चालन गर्दै आउनुभएको छ । रासस

आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.