• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ९ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

काभ्रेका छ नगरमा नसर्ने रोग नियन्त्रण कार्यक्रम

  •  बुधबार, चैत २०, २०८१ मा प्रकाशित

काभ्रेपलाञ्चोक । यहाँका छ नगरपालिकामा नसर्ने रोग नियन्त्रण कार्यक्रम सुरु गरिएको छ । सहरी क्षेत्रको जीवनशैली, रहनसहन तथा खानपानलगायतका कारण नसर्ने रोगको जोखिम बढेको जनाउँदै जिल्लास्थित जनस्वास्थ्य कार्यालयमार्फत छ नगरमा उक्त कार्यक्रम लागू गरिएको हो ।

कार्यालयले सङ्घीय सरकारको विशेष अनुदानमा धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र मण्डनदेउपुरमा कार्यक्रम लागू गरिएको जनाएको छ । कार्यक्रमअन्तर्गत स्वास्थ्य प्रवद्र्धनार्थ व्यायामशाला निर्माण, परामर्श कक्ष व्यवस्थापन, समुदायमा आधारित स्वास्थ्य परीक्षण, मानसिक स्वास्थ्य प्रवद्र्धन कार्यक्रमअन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकालाई मानसिक स्वास्थ्यसम्बन्धी अभिमुखीकरण, प्रयोगशाला सबलीकरणलगायतका कार्यक्रम ती स्थानीय तहसँग सहकार्य गरी सञ्चालन गरिने कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार मुटुरोग तथा नसर्ने रोग मृत्युको प्रमुख कारणमध्ये हुन् । कार्यालयले नसर्ने रोग न्यूनीकरणका लागि शहरी स्वास्थ्य कार्यक्रमबारे जानकारी गराउने उद्देश्यले ती स्थानीय तहमा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायतका सरोकारवालाको सहभागितामा अभिमुखीकरण सञ्चालन गरिरहेको छ ।

यसअघि कार्यालयले गत फागुनमा समुदायमा आधारित स्वास्थ्य परीक्षणअन्तर्गत नसर्ने रोगको जोखिमबारे पत्ता लगाउन काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा स्वास्थ्य परीक्षण एक महिने ‘स्क्रीनिङ’ अभियान सञ्चालन गरिसकेको छ । अभियानमा उक्त उमेर समूहमा बिएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौलाको परीक्षण गरिएको थियो भने स्वास्थ्य परीक्षणपश्चात् नसर्ने रोगको पहिचान भएकालाई परामर्श गरिएको थियो । रासस

बुधबार, चैत २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.