• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

पुस्पाञ्जली हस्पिटल प्रा लि र उद्योग वाणिज्य संघ चितवन बीच स्वास्थ्य सेवा सहुलियतबारे सम्झौता

  •  बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित

बागमती श्रेष्ठ
चितवन । पुस्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुर र उद्योग वाणिज्य संघ चितवन बीच स्वास्थ्य सेवा सहुलियत सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज बिहीबार अस्पतालमा आयोजित कार्यक्रममा दुई संस्थाका प्रतिनिधि बीच सेवा सहुलियत सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो ।

आज भयको सम्झौता अनुसार पुस्पाञ्जली हस्पिटल प्रा.लि.मा सेवा लिन आउने संघका सदस्यहरूले बेडचार्ज,प्रयोगशाला सेवा ,इसिजि,मुटुको भिडियो एक्सरे, भिडियो एक्सरे,एक्सरे लगायतको सेवामा २५ प्रतिशत तथा अप्रेशन सेवा,सिटिस्क्यान र क्याविन सेवामा १० प्रतिशत र फार्मेसी सेवामा ७ प्रतिशत सहुलियत प्राप्त गर्नेछन् । साथै संघका सदस्यसहित उनीहरूका परिवारका सदस्यहरूले समेत यो सुविधा पाउने हस्पिटलका प्रवन्धक सञ्चालक सुजनराज अधिकारीले जानकारी दिनुभयो। सहुलियत सुविधा प्राप्त गर्नको लागि उद्योग वाणिज्य संघ चितवनमा आवद्ध सदस्यहरूले संघबाट उपलब्ध गराईएको सदस्यता परिचय पत्र देखाउनु पर्नेछ र संघको सदस्यता नवीकरण भएको हुनुपर्ने उल्लेख गरिएको छ।

सम्झौता कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै हस्पिटलका वरिष्ठ फिजिसियन डा.भोजराज अधिकारीले उद्योग वाणिज्य संघ चितवनमा आवद्ध सदस्यलाई सेवा सुविधा दिन पाउँदा आफू र हस्पिटल परिवार निकै खुशी भयको बताउँदै पछिल्ला दिनहरुमा स्वास्थ्य सेवा र सचेतना अभियानमा संग – संगै सहकार्य गर्दै अगाडि बढ्ने धारणा राख्नु भएको थियो।

सम्झौता पत्रमा पुस्पाञ्जली हस्पिटल प्रा.लि.भरतपुरका प्रबन्धक सञ्चालक सुजनराज अधिकारी र संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले संयुक्तरूपमा हस्ताक्षर गर्नुभएको थियो। सो सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी,उपाध्यक्ष राजेन्द्र ओली,कार्यकारी निर्देशक निलबहादुर केसी,पुस्पाञ्जली हस्पिटल प्रा. लि.का सामाजिक इकाई प्रमुख केदार सुवेदी,व्यवस्थापक सुमन खनाल लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

पछिल्लो समय यो अस्पताल १०० शैयाको आधुनिक भवन र विशिष्टकृत विषेशज्ञ सेवा सहित सामाजिक कार्यमा यसैगरी लागि परिरहेको हस्पिटलका व्यवस्थापक सुमन खनालले बताउनुभयो।

बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.