• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. आँखा अस्पतालमा बिरामी बढे

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

पुष्पाञ्जली र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन बीच उपचार छुट सम्झौता

  •  बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित

चितवन । पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर–१० चितवन र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटि बीच गरिएको उपचार सहुलियत लिने दिने सम्झौता भएको छ । पुष्पाञ्जली हस्पिटल प्रा.लि प्रबन्ध निर्देशक श्री सुजन राज अधिकारी र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल चितवन जिल्ला कमिटिका अध्यक्ष ई.श्री सुवाष पोख्रेल बीच सम्पूर्ण जिल्ला प्रदेश केन्द्रीय कमिटि का पदाधिकारी सदस्य,कर्मचारी र परिवार सहितलाई अस्पतालमा उपचार गर्दा २५% सम्म छुट पाउने गरि सम्झौता भएको हो ।

सम्झौता पत्रमा पुष्पाञ्जली हस्पिटलका सामाजिक सेवा इकाई प्रमुख श्री केदार प्रसाद सुबेदी, अध्यक्ष चेत नाथवाग्ले, मेनेजर ऋषिरमण खनाल, कविता खराल,आर्यन बास्कोटा र प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनका केन्द्रीय सदस्य द्वय ई.शिव प्रसाद चापागाई र आ.उपेन्द्र सुबेदी तथा ई.गौतम ढकाल, ई.खेम बिक्रम थापा काउचा,ई.अनिष काफ्ले लगायतको वरिष्ठ फिजीसीयन डा.भोजराज अधिकारी लगायतको सहभागिता थियो । सो अवसरमा बोल्दै डा. अधिकारीले जनतासंग अस्पताल कार्यक्रममा अब डाक्टर र इन्जिनियर संगै हातेमालो गर्दा काम प्रभावकारी हुने बताउनु भयो । उहांँले बौद्धिकवर्गले नै सचेत हुदै सचेत गराउने हो भन्नु हुदै आरोग्यताका लागि हातेमालो गर्न आउनु भएकोमा

एशोसिसयसनलाई धन्यबाद दिनु भयो । एशोसियसनका अध्यक्ष ई.सुबास पोखरेलले सम्झौता संँगै अब हरेक कार्यक्रम पुष्पाञ्जली अस्पतालसंँग संगै गर्ने बताउनु भयो । सुविधा सम्पन्न यो अस्पतालले विभिन्न नीजि तथा सरकारी संस्था संँग उपचार छुट सम्झौता गर्दै आएको छ ।

बुधबार, बैशाख २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

अत्यावश्यक औषधि उत्पादनको समझदारी

आँखा अस्पतालमा बिरामी बढे

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.