• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २३ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २३ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २३ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. आँखा अस्पतालमा बिरामी बढे

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

पुष्पाञ्जली अस्पतालको स्वास्थ्य शिविरमा ४०० बढीले पाए सेवा

  •  आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

चितवन । नारायण मन्दिर टोल विकास संस्था र नारायण आमा समुह भरतपुर –५ नारायणपुरको आयोजना तथा ब्यवस्थापनमा पुष्पाञ्जली हस्पिटल प्रा.लि. भरतपुर –१०को प्राविधिक सहयोगमा निःशुल्क शिविर सम्पन्न भएको छ । शिविरमा सेवाग्राहीलाई प्रेसर–सुगर–थाईराइड,भिडियो एक्सरे सहित स्त्री प्रसुती प्रजनन, बालरोग, दात मुख , गिजा सम्बन्धि रोगको एकदिने शिविर तथा निःशुल्क औषधि वितरण गरिएको थियो ।

उद्घाटन कार्यक्रमको अध्यक्षता झलक बहादुर तामांग र संचालन सचिव इन्द्रप्रसाद धितालले गर्नु भएको कार्यक्रममा प्रदेश सभासद ज्ञान जंग लामाको प्रमुख आतिथ्यता रहेको थियो । सभासद लामाले स्थानीयलाई स्वास्थ्य सेवा दिएकोमा खुशी व्यक्त गर्दै आयोजक र प्राबिधिक सहयोग गर्ने सबैलाइ धन्यवाद दिनु भयो ।

डा.भोजराज अधिकारीले “जनता संग अस्पताल “ कार्यक्रमले सामुदाय सँंग नजिक बनाउदै हातेमालो गर्दै जाने बताउनु भयो । उहांँले रोग लाग्नबाट सतर्क गराउदै नियमित आहार बिहारमा परिवर्तन गर्र्दै जानुपर्नेमा भन्दै स्वास्थ्यमा पहुंँच पुर्याउन छुट सुविधा हुनुपर्नेमा जोड दिनुभयो । ‘यदि रोगै लागे पनि सरकार–स्थानीय निकाय र अस्पतालले ५०% अनुदान दिने हो भने उपचारमा सबैको पहुँच हुन्छ र बिरामीले ५०% मा उपचार पाउंँछ ।’ डा. अधिकारीले भन्नुभयो ।

पुष्पाञ्जली अस्पतालका सामाजिक सेवा प्रमुख केदार सुबेदीको संयोजनमा अस्पतालका अध्यक्ष चेतनाथ वाग्ले र टोल विकास समितिका अध्यक्ष बीच अस्पतालले दिने छुट–सुबिधाको सहुलियत पत्र हस्तान्तरण गर्नु भयो । शिविरमा डा.भोजराज अधिकारी, डा.रामप्रसाद सापकोटा,डा किरण देवकोटा, डा.निश्चल शाह ,डा.बरदान खतिवडा, डा.बिबेक घिमिरे,डा.नबिन शर्मा, डे.हा. सिया कोइराला सेवा दिनुभएको थियो । मधुमेह स्वयम् सेवी समाजका अध्यक्ष सोमनाथ अर्याल लगायत औषधि कम्पनी र नर्सिंग ल्याबका स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिएको थियो ।

शिविरमा फिजिसियनले १०७ जना,दन्तरोगका ७५ जना, स्त्रीरोगका ५५ जना, बालरोगका १७ जना र सुगर टेस्ट १५० गरि ४०४ सेवाग्राहीले औषधि सहित सेवा पाएका थिए ।

आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.