• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

  • १०. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

स्वास्थ्य सेवाको पहुंँच पुर्याउन नीजि क्षेत्रको भुमिका महत्वपूर्ण

  •  सोमबार, जेठ १९, २०८२ मा प्रकाशित

चितवन । स्वास्थ्य सेवाको सबैतिर पहुंँच पुर्याउन नीजि क्षेत्रका स्वास्थ्य संस्थाहरुको भूमिका महत्वपुर्ण रहेको सरोकारवालाले बताएका छन । सरकारी स्वास्थ्य संस्थामा भएको श्रोतसाधन तथा जनशक्तिको अभावलाई नीजि क्षेत्रले सहयोग पुरयाएको भन्दै उनीहरुले दुई क्षेत्रबीच हातेमालो गर्नुपर्नेमा जोड दिएका हुन् । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुले आज भरतपुरमा आयोजना गरेको ‘नसर्ने रोग तथा मानसिक स्वास्थ्य क्षेत्रमा नीजि क्षेत्रको योगदान सहकार्य र आगामी कार्यदिशा’ विषयक कार्यक्रममा उनीहरुले सरकारसंँग सहकार्य गरेर अघि बढ्नु पर्ने बताएका हुन् ।
कार्यक्रममा सरकारी स्वास्थ्य संस्थाका प्रतिनिधि , नीजि अस्पतालका प्रतिनिधि एवं विज्ञ लगायतको सहभागिता रहेको थियो ।

सो अवसरमा बोल्दै मानसिक रोग बिशेषज्ञ डा. केदार मरहठ्ठाले नीजि क्षेत्रले अन्य सर्ने रोग तथा नसर्ने एवं मानसिक रोगको सेवा र उपचारमा ठूलो क्षेत्र ओगटेको बताउनु भयो । सरकारी स्वास्थ्य संस्थामा प्रशस्त प्रविधि एवं श्रोत साधन कम रहेको भन्दै यसको परिपुर्ती नीजि क्षेत्रले गरको उहांँले बताउनु भयो । स्वास्थ्य सेवामा नीजि क्षेत्रको योगदान उच्च रहेकोले निजी क्षेत्रलाई व्यवस्थापन गर्नुपर्नेमा उहांँले जोड दिनुभयो ।

जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीले हरेक रोगको न्यूनीकरण र उपचारका लागि नीजी स्वास्थ्य संस्थाको भुमिका महत्वपूर्ण रहेको बताउनु भयो । नीजी स्वास्थ्य संस्थाको नियमनका साथै हातेमालो गर्दै जानुपर्नेमा उहांँले जोड दिनुभयो ।
इपिमिडीयोलोजीका निर्देशक डा.चन्द्रलाल झाले नसर्ने रोगको चुनौति बढेको भन्दै यसको न्युनिकरणका लागि नीजि अस्पतालको साथै हरेका सरोकारवालको दायित्व उत्तिकै रहने बताउनु भयो । नीजि क्षेत्र प्रविधि स्रोत साधन र सेवाको गुणस्तरीयतामा अघि बढेकोले पनि सरकारले नीजि क्षेत्रसंँग सहकार्य गर्नुपर्नेमा उहांँको जोड थियो ।

नीजि स्वास्थ्य संस्थाहरुको संघ एशोसियसन अफ प्राईभेट इन्सिच्युएसन नेपाल, (अफिन) का कोशी प्रदेशका अध्यक्ष डा. शंकर प्रसाद अधिकारीले चाहेर वा नचाहेर भएपनि स्वास्थ्य सेवामा ६० प्रतिशत हिस्सा नीजि क्षेत्रको रहेको बताउनु भयो । विदेशमा स्वास्थ्य सेवा अत्यधिक महंगो रहेकोले स्वदेशका नीजि अस्पतालहरु विदेशकै जत्तिकै सेवा दिने क्षमता रहेको बताउनु भयो । यस क्षेत्रको लगानी सुरक्षित बनाएर नीति निर्मांण सुधार्न जरुरी रहेको बताउनु भयो ।

अफिन चितवनका अध्यक्ष बिक्रम अधिकारीले नीजि क्षेत्र सरकारसंँग साझेदारी गर्न हरदम तयार रहेको बताउनु भयो । सरकारी निकायसंँग अस्वस्थ प्रतिस्पर्धा नभई नीजि क्षेत्र सहकार्य गर्न तयार रहेको उहांँको भनाई थियो । कार्यक्रममा इपिडीमियोलोजी शाखा प्रमुख डा. पोमावत्ती थापाले नसर्ने तथा मानसिक रोग न्यूनिकरणमा सरकारले धेरै लगानी गरेको जानकारी दिदंै यस्ता रोगको न्यूनिकरणका लागि नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको उहांँको भनाई थियो । कार्यक्रममा देशभरबाट नीजि अस्पतालका सञ्चालक, बिषेशज्ञ विज्ञ, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।

सोमबार, जेठ १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.