• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. विपद्पछि सरुवा रोगको प्रकोप

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

माडीको स्वास्थ्य सेवामा झण्डै तीन दशक बिताएका गोविन्द

  •  बुधबार, जेठ २१, २०८२ मा प्रकाशित

चितवन । कुनैपनि मानिसले कुनै क्षेत्र वा कुनै ठाउंमा रहेर कति बर्ष सेवा एवं काम गर्ला ? अधिकांशको उत्तर एउटै आउंँछ अधिकतम एक दशक वा दुईदशकसम्म । तर समाजमा यस्ता व्यक्ति पनि भेटिन्छन जसले एकै ठाउंँमा रहेर झण्डै तीनदशक स्वास्थ्य सेवा गरेका छन त्यो पनि माडी जस्तो ग्रामीण क्षेत्रमा ।

यी हुन् वरिष्ठ स्वास्थ्यकर्मी गोविन्द नेपाल जो अहिले पनि माडीबासीको सेवामा निरन्तर लागिरहेका छन । माडी यस्तो ठाउंँ हो जुन ठाउंँ चितवनको पिछडिएको ठाउंँ मध्ये पर्दछ । ‘त्यतिबेला यहांँ विजुली थिएन, बाटो थिएन, यातायातको सुविधा थिएन तर अहिले केही परिवर्तन भएको छ ।’ गोविन्द संर्घषका शुरुवाती क्षणमा फर्कन्छन । आफू माडीमै जन्मिएर हुर्किएरपनि होला अहिले पनि उनको मनले माडीवासीको सेवा भन्दा बाहिर परिकल्पना गर्न सक्दैन ।

हुनत त्यतिबेला स्वास्थ्यकर्मीको अभाव उत्तिकै थियो तरपनि उनले आफ्नो सेवालाई समर्पित गर्न माडीनै रोजे । ‘मलाई चितवन लगायत अन्य जिल्लाबाट पनि धेरै अवसर आए, तर मलाई माडीबासीको मायाले कहिल्यै छोडेन ।’ उनी आफ्नो सेवाप्रति सन्तुष्ट छन । यति मात्र होइन गोविन्दले द्धन्द्धकालका घटनाहरु पनि भोगे, जन आन्दोलनका घटनाहरु पनि भोगे त कतिपय दुर्घटनाका घाउहरुमा मलम पट्टी लगाए कति जंगली जनावरले आक्रमण गरेका घटनाहरु पनि व्यहोरे त्यसको लेखाजोखा नै छैन ।

जतिसुकै परिस्थितिलाई पनि सहज रुपमा लिने स्वभाव भएरपनि होला उनी यही क्षेत्रमा स्थापित छन । हिजोआज पनि माडीमा जुनसुकै घटनाबाट मानिसहरु घाइते हुन्छन या बिरामी हुन्छन गोविन्दलाई नसम्झने कम नै छन । ‘मैले दिएको सेवाबाट सन्तुष्ट भएर होला प्राय सबैले मलाईनै सम्झन्छन उनी भन्छन, यो म प्रति माडीबासीले देखाएको सद्भाव हो विश्वास हो ।‘

हुनत त्यहांँ सरकारी मातहतको बघौडा अस्पताल पनि छ , त्यो अस्पतालसंँग पनि कतिपय बिरामीका बिषयमा उनले सहकार्य गर्दै पनि आएका छन । तर त्यो पर्याप्त छैन । अझैपनि कतिपय ठूला दुर्घटना, गम्भिर विरामीका लागि भरतपुर धाउनु पर्ने बाध्यता कायमनै छ ।

त्यसैले उनले सरकारले विशिष्टकृत सेवा सहितको माडीमा अस्पताल निर्माण गरिदिए माडीबासीलाई ठूलो राहत हुने बताउंँछन । उमेरले पांँच दशक टेकेका उनले भविष्यमा माडीलाईनै कर्म क्षेत्र बनाएर सेवालाई निरन्तर दिने प्रण गर्छन । (संक्षेपमा उनका संर्घषका कथालाई हाम्रो स्वास्थ्य दर्पण मिडिया टीमले श्रव्यदृश्य मार्फत कैद गरेको छ । अन्य विषयवस्तु तलको भिडियो लिंकमा उपलब्ध छ । )

बुधबार, जेठ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.