• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. आँखा अस्पतालमा बिरामी बढे

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्कआँखा शिविर सम्पन्न

  •  सोमबार, साउन १२, २०८२ मा प्रकाशित

चितवन । चितवनको भरतपुर महानगर वडा नं. १२ मुनालचोक स्थित सिर्जनशिल टोलमा निशुःल्कआँखा शिविर सम्पन्न भएको छ । सिर्जनशिल टोल विकास संस्थाको आयोजना र चितवन मेडिकल कलेजको प्राविधिक समन्वयमा यहां निशुःल्क आँखा शिविर सिद्वि विनायक गणेश मन्दिर परिसरमा सम्पन्न भएको हो ।

मेडिकल सिटी भरतपुरमा अस्पताल नजिकै रहे पनि नियमित स्वास्थ्यको ख्याल गर्दै शिविर सञ्चालन गरेको टोलका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो ।

समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ।

समाजसेवीका रूपमा समेत परिचित अध्यक्ष अधिकारीले टोलवासीको समृद्विका लागि विभिन्न कार्यक्रम गर्ने अभियान अन्तर्गत विभिन्न काम गर्दै आउनु भएको छ । यसअघि यहाँ पाठेघरको मुखको क्यान्सर, प्रेसर सुगर जस्ता रोगको चेकजाँच शिविर, टोललाई सर्वोकृष्ट बनाउने अभियानमा निरन्तर लागि रहनु भएको छ।

आँखा संसार हो, यसलाई विशेष ध्यान पुराउन आवश्यक भन्दै उनले अस्पताल नजिक रहेर पनि जाने बानी नहुदाँ आँखामा नै समस्या छ कि भनि आफूले स्वास्थ्य शिविर गरेको उहाँको भनाई थियो ।

टोलवासीको आग्रहलाई स्विाकार गदै चितवन मेडिकल कजेलका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा।हरिशचन्द्र न्यौपानेको समन्वय आँखा रोग विशेषज्ञ डाक्टरहरुको उपस्थितमा शिविर सम्पन्न् भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

शिविरबाट २ सय ५० जना बढी लाभान्वित भएका थिए । शिविरमा आएका टोलवासीलाई आवश्यक अनुसार औषधधी र चस्मा वितरण गरिएको आयोजक सिर्जनशिल टोल विकास समितिका सचिव बालकृष्ण सापकोटाले जानकारी दिनुभयो । शिविरमा समस्या देखिएका विरामीहरुलाई ६० प्रतिशत छुटमा चितवन मेडिकल कलेजमा नै उपचार गर्ने प्रबन्ध गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि हंस सहकारीका अध्यक्ष तथा समाजसेवी दिनेशकुमार चुकेले टोललाई समृद्ध बनाउने अभियानमा विभिन्न खालका स्वास्थ्य शिविर उपयोगी सावित भएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता अभियान जारी राख्नु्पर्ने धारण राख्नुभयो ।

सिर्जनशिल टोलका उपाध्यक्ष देवीराम अम्गाईले स्वागत मन्तव्य व्यक्त गरेको शिविरमासिद्विविनायक आमा समुह अध्यक्ष सरस्वती खनाल, सल्लाहकार श्रीराम दवाडी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सोमबार, साउन १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.