• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

तीन सय ६१ स्वस्थ्य संस्थालाई ‘डिएचआइएस टु’को युजरनेम र पासवर्ड लिन कामपाको आग्रह

  •  शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँ महानगरपालिले महानगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (डिएचआइएस टु) प्रणालीको युजरनेम र पासवर्ड लिनका लागि अनुरोध गरेको छ।

कामपा स्वास्थ्य विभागले महानगर क्षेत्रमा रहेका तीन सय ६१ वटा सामुदायिक तथा संस्थागत स्वास्थ्य संस्थालाई युजरनेम र पासवर्ड लिन आग्रह गरको विभागका जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

कामपाभित्र सञ्चालित स्वास्थ्य संस्थाहरूको मासिक प्रतिवेदन स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस)मार्फत सङ्कलन हुँदै आएकामा अब यो प्रक्रियालाई अनलाइन प्रणाली (डिएचआइएस टु)मा रूपान्तरण गर्न लागिएको छ। यसका लागि स्वास्थ्य संस्थाहरूले आफ्नो सञ्चालन इजाजतपत्रको प्रतिलिपि जिम्मेवार व्यक्तिको नागरिकताको प्रतिलिपिसहित यथाशीघ्र कामपा स्वास्थ्य विभागमा सम्पर्क गर्न अनुरोध गरिएको श्रेष्ठले बताउनुभयो।

उक्त प्रणलीले सामुदायिक र निजी दुवै स्वास्थ्य संस्थाको प्रतिवेदन समयमै प्राप्त गर्न सहयोग गर्छ। विशेषगरी निजी स्वास्थ्य संस्थाको तथ्याङ्क सङ्कलनमा कमी देखिएको छ,जसले गर्दा कामपाको समग्र स्वास्थ्य प्रतिवेदन प्रभावित भएको छ।

निरीक्षक श्रेष्ठका अनुसार उक्त प्रणालीको सहायताले पछिल्लो समय कस्ता रोगहरू बढ्दैछन्,कुन पोलिक्लिनिकमा कस्ता बिरामीको उपचार भइरहेको छ, रोगको प्रवृत्ति कस्तो छ,भन्ने कुरा पत्ता लगाउन सहयोग गर्छ। “पहिले सङ्क्रामक रोगको जोखिम बढी थियो,अहिले नसर्ने तथा दीर्घ रोगहरू उच्च रक्तचाप,मुटुरोग,मधुमेहजस्ता रोग बढ्दैछन्। यसले स्वास्थ्य क्षेत्रमा कस्तो लगानी आवश्यक छ,कुन क्षेत्रमा ध्यान दिनुपर्छ भन्ने कुरा निर्धारण गर्छ,” उहाँले भन्नुभयो।

कामपामा ३३ वटा सरकारी स्वास्थ्य संस्थाले नियमित रूपमा प्रतिवेदन बुझाइरहेका छन्। ठूलो सङ्ख्यामा रहेका निजी स्वास्थ्य संस्थाको तथ्याङ्क समयमै नआउँदा समग्र स्वास्थ्य अवस्थाको विश्लेषण गर्न कठिनाइ भएको छ। यदि सबै संस्थाले समयमै प्रतिवेदन बुझाए भने हामीले रोग पहिचान गर्न, स्वास्थ्य लगानीलाई प्राथमिकीकरण गर्न सजिलो हुने कामपाले उल्लेख गरेको छ।

कामपाले सबै स्वास्थ्य संस्थालाई भदौ १५ गतेभित्र आफ्नो ‘युजरनेम’र‘पासवर्ड’लिई उक्त प्रणालीमा नियमित प्रतिवेदन बुझाउन आह्वान गरेको छ। यसले स्वास्थ्य तथ्याङ्कलाई व्यवस्थित,पारदर्शी र समयसापेक्ष बनाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गर्दै स्वास्थ्य संस्थालाई कागजातसहित छिटो सम्पर्कमा आउन र यो प्रणालीलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको छ।रासस

शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.