• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ३ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ३ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ३ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ४ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

कोरोना भाइरसको महामारीका कारण चीनमा विवाह र जन्मदर घट्न थाल्यो

  •  बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित

पेचिङ (चीन) । कोरोना भाइरसको महामारी अन्त्य हुने कुनै संकेत छैन । संक्रमणको एउटा लहर सकिएको केही समयपछि नयाँ लहर आइरहेका छन् ।

आर्थिक गतिविधिहरु प्रभावित भएका छन् भने आर्थिक अनिश्चय पनि बढेको छ । यस्तोमा मानिसहरुले परिवार र विवाहको योजना थाँती राख्न थालेका छन् ।
चीनमा पनि कोरोना भाइरसको महामारीका कारण विवाह र जन्मदर घट्न थालेको छ । हालैका वर्षमा बच्चा हुर्काउन र उनीहरुको शिक्षलगायतका खर्च महँगो हुँदै गएपछि चीनमा विवाहित दम्पत्तिको सन्तान योजना प्रभावित भइरहेको थियो ।

कोरोना भाइरसको महामारीले अवस्था झनै बिगारेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी)ले बताएको हो । धेरैजसो युवायुवतिहरुले विवाह वा गर्भधारणको योजना थाँती राख्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । तीव्र आर्थिक र सामाजिक घटनाक्रमहरुका कारण पनि व्यापक परिवर्तन आएको बताइएको छ ।

युवा पुस्ता शहरी क्षेत्रमा बसाई सरेर जाने, शिक्षा दिक्षामा धेरै समय बिताउने अनि उच्च दबाब भएको काम गर्ने वातावरण आदिका कारण पनि जन्म र विवाहको प्रवृत्तिमा परिवर्तन आएको एनएचसीले बताएको छ ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन चीन सरकारले कोभिड विरुद्धको शून्य नीति अपनाएको छ । संक्रमण बल्झिन थाल्ने बित्तिकै सरकार कठोर लकडाउन गरिन्छ । यसका कारण मानिसहरुको जनजीवनमा गहिरो र दीर्घकालीन क्षति पुर्याएको छ । यो वर्ष चीनमा शिशु जन्म कीर्तिमानी न्यून स्तरमा झर्ने क्रममा रहेको जनसांख्यिकीय विज्ञहरुले बताइरहेका छन् । यस वर्ष चीनमा १ करोडभन्दा कम शिशु जन्मने अनुमान गरिएको छ ।

गत वर्ष चीनमा १ करोड ६ लाख शिशु जन्मिएका थिए । यो सन् २०२० को तुलनामा ११ दशमलव ५ प्रतिशत कम थियो । चीनमा मृत्युदर विश्वमै सबैभन्दा न्यूनमध्येमा पर्दछ । सन् २०२१ म त्यहाँको मृत्यु दर १ दशमलव १६ प्रतिशत थियो । चीनले सन् १९८० देखि सन् २०१५ सम्म एक सन्तान नीति लागू गरेको थियो । दुई सन्तान नीतिले खासै काम गरेको छैन ।

जनसंख्या खुम्चिने क्रममा रहेपछि केन्द्रदेखि प्रान्तीय सरकारहरुले गत वर्ष कर छूट दिने स्वास्थ्य बीमा बढाउने, घर खरिदमा सहुलियत दिने देखि तेस्रा सन्तान जन्माउनेलाई अतिरिक्त रकम दिनेसम्मका उपायहरु ल्याएका थिए । तर कोरोना भाइरसको महामारीको प्रभावबीच यी उपायहरु खासै प्रभावकारी साबित भएका छैनन् । एजेन्सी

बुधबार, भदौ ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.