• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक १६, २०८३
आइतबार, कार्तिक १६, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
  • ५० मिनेट 

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली
  • १ घण्टा 

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान
  • २ घण्टा 

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ
  • ४ घण्टा 

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर
  • ८ घण्टा 

गाजामा स्वास्थ्य जोखिम, हेब्रोनमा तीन हजार विस्थापित
  • २ दिन 

जडीबुटी निकासीबाट चार करोड राजस्व सङ्कलन
  • २ दिन 

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान
  • २ दिन 

स्वास्थ्य केन्द्र सञ्चालनपछि नागरिकको स्वास्थ्यमा पहुँच वृद्धि
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

  • २. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ३. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ४. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ५. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ६. सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  • ७. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ८. नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

  • ९. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • १०. मन्त्री मेहताद्वारा छ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

  •  आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित

वीरगञ्ज । अक्टोबर २४ देखि सुरु भएको पोलियो अन्त्य सप्ताह (End Polio Week) को समापनका अवसरमा आइतबारका दिन वीरगञ्जमा भव्य जनचेतनामूलक र्‍याली आयोजना गरिएको छ। पोलियो रोगको पूर्ण उन्मूलनका लागि जनचेतना अभिवृद्धि गर्ने तथा विश्वव्यापी पोलियो उन्मूलन अभियानप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले र्‍याली आयोजना गरिएको हो।

रोटरी क्लब अफ वीरगञ्ज र रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको संयुक्त आयोजनामा सम्पन्न उक्त र्‍याली वीरगञ्जको घण्टाघरबाट सुरु भई सीमावर्ती भारतीय रक्सौलस्थित मितेरीपुल क्षेत्रसम्म पुगेको थियो। र्‍याली रक्सौल पुग्दा भारत विकास परिषद्का सदस्यहरूले सहभागीहरूलाई स्वागत गरेका थिए। नेपाल र भारतका सामाजिक संस्थाबीचको सहकार्य र एकताको सन्देशसमेत र्‍यालीले प्रवाह गरेको थियो।

र्‍यालीमा रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिस, रोट्र्याक्ट क्लब, इन्टर्याक्ट क्लब तथा इनर ह्वीलका सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरू साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित र्‍यालीमा सहभागी भएका थिए। उनीहरूले पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्दै सर्वसाधारणलाई यस रोगविरुद्धको अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका थिए।

आयोजकका अनुसार पोलियो रोग विश्वका विभिन्न स्थानबाट उन्मूलन हुँदै गए पनि विश्वभरबाट पूर्ण रूपमा समाप्त नभएसम्म यसको जोखिम कायमै रहने भएकाले निरन्तर सचेतना आवश्यक छ। विशेषगरी बालबालिकालाई पोलियोबाट सुरक्षित राख्न नियमित खोपको महत्त्वबारे समुदायलाई जानकारी गराउनु र पोलियो उन्मूलन अभियानलाई निरन्तरता दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो।

पोलियो अन्त्य सप्ताहले पोलियोविरुद्धको विश्वव्यापी अभियानलाई स्मरण गराउँदै यसको पूर्ण उन्मूलनका लागि सरकार, स्वास्थ्यकर्मी, सामाजिक सङ्घसंस्था तथा आम नागरिक सबैको साझा प्रयास आवश्यक रहेको सन्देश दिएको छ।

कार्यक्रम रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्र तथा रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसका अध्यक्ष रोटरियन राजकिशोर प्रसादको संयुक्त अध्यक्षतामा सम्पन्न भएको थियो। आयोजकले पोलियो उन्मूलनको लक्ष्य हासिल नभएसम्म जनचेतनामूलक कार्यक्रम तथा अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

आइतबार, कार्तिक १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा
फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान
लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

लोकप्रिय

जनकपुरमा आयोजना हुँदैछ छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

ताजा

भरतपुर महानगरपालिकाको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा

पोलियो उन्मूलनको सन्देश फैलाउँदै घण्टाघरदेखि मितेरीपुलसम्म जनचेतनामूलक र्‍याली

फापरबारीमा आयोजित निःशुल्क आँखा शिविरमा ३५ जनामा मोतिबिन्दु पहिचान

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.