• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, कार्तिक १३, २०८३
बिहिबार, कार्तिक १३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास
  • ५९ मिनेट 

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
  • १ घण्टा 

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
  • २० घण्टा 

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस
  • २० घण्टा 

ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग
  • २० घण्टा 

कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • २१ घण्टा 

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न
  • २१ घण्टा 

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता
  • २ दिन 

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
  • २ दिन 

लोकप्रिय समाचार

  • १. बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • २. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

  • ३. करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

  • ४. खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

  • ५. विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

  • ६. नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

  • ७. कोटथरमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

  • ८. लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा ३० जना पक्राउ

  • ९. ‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

  • १०. ताप्लेजुङ युके युवा समाजद्वारा क्यान्सर तथा मृगौला पीडितलाई आर्थिक सहयोग

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

  •  बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ । कुल १५ शय्याको हेलम्बु प्राथमिक अस्पताल, पाँचवटा स्वास्थ्यचौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सामुदायिक स्वास्थ्य एकाइ रहेको हेलम्बुमा सेवाग्राहीले कुनै पनि शीर्षकमा पैसा तिर्नुनपर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो ।

“दुई महिना अघिदेखि सञ्चालनमा आएको १५ शय्याको हेलम्बु प्राथमिक अस्पतालमा हामीले सम्पूर्ण सेवा निःशुल्क प्रदान गर्दै आएका छौँ,” गाउँपालिका अध्यक्ष शेर्पाले भन्नुभयो, “अस्पतालमा अहिले चिकित्सकसहित आधुनिक प्रयोगशाला सेवा उपलब्ध गराइएको छ । अब सामान्य स्वास्थ्य उपचार तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुँदै गएको छ ।” बहिरङ्ग सेवासहित २४ सै घण्टा अत्यावश्यक सेवा प्रदान गर्दै आएको अस्पतालले पालिकाभरका नागरिकको लागि कुनै पनि शुल्क नलाग्ने व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । “हामीले बहिरङ्ग सेवा, नियमित सेवा, अत्यावश्यक सेवा, तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आँखाको नियमित जाँच एवम् उपचार सेवाका साथै नागरिक आरोग्य केन्द्रमार्फत आयुर्वेदिक सेवा प्रदान गर्दै आएका छौँ,” अस्पतालका प्रमुख डा अनाम प्याकुरेलले भन्नुभयो, “सबै सेवा पालिकावासीका लागि पूर्ण रुपमा निःशुल्क छ ।”

“स्वस्थ्य हेलम्बु, समृद्ध हेलम्बु नारासहित हामीले सुत्केरी आमालाई पोषण खर्च छुट्टै रु तीन हजार ८०० दिने गरेका छौँ । केन्द्र सरकारले रु तीन हजार दिन्छ । जम्मा गरी रु छ हजार ८०० सुत्केरी आमाले प्राप्त गर्नुहुन्छ,” शेर्पाले भन्नुभयो । गाउँपालिकाले बालबालिकालाई विशेष ‘प्याकेज’ बनाएको स्वास्थ्य शाखा प्रमुख विदुर ज्योतिले जानकारी दिनुभयो । पालिकाले दीर्घरोगीलाई निःशुल्क स्वास्थ्योपचार र औषधि उपलब्ध गराउने गरेको छ । हेलम्बुका बिरामीलाई थप उपचार गर्न अन्यत्र जानुपर्दा एम्बुलेन्स सेवा निःशुल्क गरिएको पालिकाले जनाएको छ।रासस

बिहिबार, कार्तिक १३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

लोकप्रिय

बुलिङटारमा ‘खोपसँगै सरसफाइ’ कार्यक्रम सम्पन्न

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

खुकुरी प्रहारबाट श्रीमतीसहित चार घाइते

विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही

ताजा

सहज स्वास्थ्य सेवा उपलब्ध गराउने हेलम्बुको प्रयास

नेपाल–भारतबीच मानसिक स्वास्थ्य क्षेत्रमा सहकार्य हुने

स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : नेपाल रेडक्रस

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.