• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, भदौ २८, २०८३
आइतबार, भदौ २८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
  • ४ घण्टा 

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
  • ४ घण्टा 

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित
  • ४ घण्टा 

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
  • ५ घण्टा 

अस्पताल बाहिर प्रसूति घटनाको छानबिन हुँदैछ, सेवामा कमजोरी भए कारबाही गर्छौंः स्वास्थ्यमन्त्री मेहता
  • २ दिन 

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग
  • २ दिन 

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
  • २ दिन 

उमेर नपुग्दै बने आमा, निम्त्याउँदै स्वास्थ्य जोखिम
  • २ दिन 

बाँकेमा १९३ कुष्ठरोगी
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

  • ६. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ७. विपद्पछि सरुवा रोगको प्रकोप

  • ८. रसुवा बाढीका २१ जना घाइतेको त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै

  • ९. नुवाकोटमा हैजाविरुद्धको खोप

  • १०. क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेशमा डा. श्रेष्ठ

  •  सोमबार, भदौ १३, २०७९ मा प्रकाशित

पोखरा । प्रजातान्त्रिक चिकित्सक संघ गण्डकी प्रदेशको अध्यक्षमा युवा सर्जन डा.सूर्य ज्योति श्रेष्ठ चयन भएका छन्। आइतबार पोखरामा भएको पहिलो प्रदेश महाधिवेशन बाट श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनले २१ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा डा.ईश्वर कंडेल, महासचिवमा डा. प्रेम पंगेनी,सचिवमा डा.आनन्द भट्टराई र कोषाध्यक्षमा डा. दिपेश कार्की चयन भएका छन ।

यस्तै समितिको सदस्यहरुमा डा.शिवशंकर शाह ,डा.रञ्जन पोख्रेल,डा. रमेश आचार्य ,डा. गरिमा बराल, डा.कृष्ण सापकोटा,डा.शिव रेग्मी चयन भएका छन । समितिका अन्य सदस्यहरुमा डा.ध्रुव पौडेल,डा. हिमलाल भण्डारी,डा. निकुञ्ज क्षेत्री,डा निरज थापा,डा.पुजन शर्मा,डा.सुमन बराल, डा.विवेक पराजुली,डा.हरि पौडेल र डा.सुनिल पहारी चयन भएका हुन् ।

यस्तै महाधिवेशनले गण्डकी प्रदेशको मातहतका जिल्लामा संयोजकको जिम्मेवारी समेत तोकेको छ । कास्की जिल्ला संयोजकमा डा.रामजी बराल,स्याङ्गजामा डा. सुदिप रेग्मी,बाग्लुङ्गमा शैलेन्द्र पोख्रेल बि.क.,मनाङ्गमा डा. मंगल हिराचन,र तनहुंँमा डा.रामकुमार श्रेष्ठलाई संयोजकको जिम्मेवारी तोकिएको छ ।

अन्य जिल्ला संयोजक हरुमा गोर्खा जिल्लाबाट डा. बिनोद दवाडी, नवलपुरमा गंगा सापकोटा, लमजुङ्गमा तिलक घिमिरे र मुस्ताङ्गमा अनु शेरचनलाई संयोजकको जिम्मेबारीमा तोकिएको हो । म्याग्दी र पर्वत जिल्लामा पछि जिम्मेवारी तोकिने प्रजातान्त्रिक चिकित्सक संघका केन्द्रिय अध्यक्ष डा. कार्कीले जानकारी दिए ।

सो कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली रहेका थिए। यस्तै
विशिष्ट अतिथिहरुमा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, प्रजातान्त्रिक चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.अनिल विक्रम कार्की, संघका महासचिव डा. संयुक्त आचार्य लगायतको सहभागिता रहेको थियो।

सो क्रममा बोल्दै नवनिर्वाचित श्रेष्ठले संघको गण्डकी प्रदेशलाई चलायमान र गतिशिल बनाउन सबै जिल्लामा जिल्ला संयोजक चयन गरिएको बताए ।यो समितिको कार्यकाल पांँच वर्षको लागि रहने छ ।

सोमबार, भदौ १३, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित
बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

लोकप्रिय

स्वास्थ्य प्रशासनको सशक्त व्यक्तित्व डा. विश्वबन्धु बगाले

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग

ताजा

बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित

बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवाः ६५ जना लाभान्वित

कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.