• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १० घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १० घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १० घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • १ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • १ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. आँखा अस्पतालमा बिरामी बढे

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

टाउकोभरि ऐजेरु तर उपचार गर्न खर्च अभाव

  •  शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

खोटाङ । “टाउकोभरि ठूला–ठूला फोका छन् । फोका बर्सेनि बढ्दै आइरहेका छन्”, खोटाङको साकेला गाउँपालिका–१ बाँझे च्यानडाँडाका ४६ वर्षीय शम्भु तिवारीले भन्नुभयो, “ऐजेरु बढ्दै गएपछि पछिल्ला दिनमा सुत्नसमेत समस्या हुन थालेको छ ।”

अठार वर्षको उमेरदेखि समस्या झेल्दै आउनुभएका तिवारी आफ्नो टाउको र शरीरको ऐजेरु हट्ने भएपछि खुसी हुनुभए पनि उपचारमा लाग्ने खर्चको अभावमा निरास हुनुहुन्छ ।

“उपचार त हुने भयो तर पैसा कसरी ल्याउने भन्ने पिर लागिरहेको छ”, उहाँले भन्नुभयो, “मेरो शल्यक्रिया यही माघ १८ गते वीर अस्पतालमा हुने भयो । तपाईँहरुले सहयोग गरेकै पैसाले अस्पतालसम्म आएको छु । अब फेरि सहयोग गरेर मलाई निको बनाइदिन सबैसँग अनुरोध गर्दछु ।”

बिहान÷बेलुकी हातमुख जोड्नसमेत धौ–धौ पर्ने तिवारीको उपचारमा आर्थिक अभाब भएकोे खबर सामाजिक सञ्जालमार्फत थाहा पाएपछि देश÷विदेशबाट केही सहयोग भएको छ । उहाँको खातामा रु ६०÷७० हजार जम्मा भएपछि अहिले उपाचारका लागि काठमाडौँ पुग्नुभएको हो ।

घरमा श्रीमती र दुई छोराछोरी भएको तिवारीको तीन पटकसम्म उपचार गर्ने चिकित्सकले योजना बनाएका छन् । लठ््याउनुपर्ने र ऐजेरु धेरै भएकाले एकै पटक उपचार गर्न असम्भव हुने भन्दै चिकित्सकले तीन पटक गरेर शल्यक्रिया गर्ने योजना बनाएका हुन् ।

अस्पतालले सुरुमा रु ५० हजार डिपोजिट लागि जम्मा गर्नुपर्ने र त्यसपछि शल्यक्रिया र औषधिलगायतको खर्च कति आउँछ उपचार सकिएपछि मात्र थाहा हुने बताएका छन् । शल्यक्रिया र औषधिलगायतको खर्च गरेर रु साढे दुई लाख जतिले पुग्ला कि भन्ने तिवारीको अनुमान छ ।

सामान्य घरखेती गरेर परिवार धान्दै आउनुभएका उहाँ यत्रो खर्च कसरी ल्याउने भनेर रातदिन चिन्तामा हुनुहुन्छ । सामाजिक सञ्जालमार्फत खर्च जुटेपछि महिना दिनअघि काठमाडौँ पुग्नुभएका तिवारी अहिले आफन्तकोमा बसिरहनुभएको छ । उहाँको उपचारमा सहयोग गर्न चाहनुहुने जो कोहीले पनिउहाँकै बैंक खातामार्फत सहयोग गर्न सक्नुहुने जनाइएको छ । राष्ट्रिय वाणिज्य बैंक, दिक्तेल शाखामा तिवारीको नाममा खाता खोलिएको छ । रासस

शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.