• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ४ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ५ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ५ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ५ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ७ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ८ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १० घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १० घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १० घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

अफगानिस्तानका भूकम्प प्रभावितलाई रेडक्रसद्वारा राहत सामग्री वितरण

  •  शनिबार, असोज २७, २०८० मा प्रकाशित

काबुल । अन्तर्राष्ट्रिय रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटी महासङ्घ (आइएफआरसी) का एसिया प्रशान्त क्षेत्रीय निर्देशक अलेक्जेन्डर माथिअसले पश्चिमी अफगानिस्तानको हेरात प्रान्तका भूकम्प प्रभावित मानिसको स्थिति अत्यन्त दयनीय रहेको उल्लेख गर्दै उनीहरूलाई सहयोग जारी रहने बताउनुभएको छ ।

निर्देशक म्याथियसले ”हामी आगामी दिनमा पनि राहत सामग्री वितरण जारी राख्नेछौँ, अल्पकालका लागि भूकम्प प्रभावित जनतालाई उपयुक्त आश्रयस्थलबारे काम गर्न हामी अफगान रेड क्रिसेन्टसँग काम गर्ने हाम्रो योजना छ ।”

आइएफआरसीले यसअघि नै लत्ताकपडा, गैरखाद्य सामग्री र स्वास्थ्य किटहरू उपलब्ध गराइसकेको र अब प्रभावित परिवारहरूलाई थप सहयोगको आवश्यकता रहेको उहाँले बताउनुभयो ।

प्रभावित क्षेत्र हेरातको स्थलगत अनुगमन गर्नुभएका माथिअसले भूकम्प प्रभावितहरूलाई घर निर्माण तथा दीर्घकालीन जीवनयापनका लागि थप सहयोगको आवाश्यकता रहेको बताउनुभयो ।

गत शनिबार पश्चिमी अफगानिस्तानको हेरात प्रान्तकोे जान्दा जान जिल्लामा केन्द्रविन्दु बनाएर छ दशमलव दुई म्याग्निच्युडको भूकम्प तथा त्यसपछि पराकम्पहरू गएका थिए । सरकारी स्रोतका अनुसार भूकम्पमा परी कम्तीमा दुई हजार ५३ जनाको मृत्यु तथा हजारौँ घाइते भएका छन । यसैगरी दुइ हजार भन्दा बढी घर ध्वस्त भएका छन् ।

यसैगरी बुधबार हेरातमा छ दशमलव तीन रिक्टर स्केलको अर्को भूकम्प जाँदा एक जानको मृत्यु भएको र एक सय ५० भन्दा बढी घाइते हुनुका साथै भौतिक सम्पत्तिमा समेत क्षति पुगेको सरकारी स्रोतले जनाएको छ ।

“मानिसहरूलाई खाना,पानी, चिकित्सा शिविर आवश्यक छ, यो नागरिकका लागि अत्यन्तै नाटकीय दुःखद विपत्ति हो”, उहाँले भन्नुभयो ।

भूकम्प पीडितको समस्या समाधानका लागि अफगानिस्तान रेड क्रिसेन्ट सोसाइटीले गरेको योगदानको प्रशंसा गर्दै उहाँले रेडक्रस विपत्मा उपस्थित हुने पहिलो संस्था भएको बताउनुभयो ।

“अफगानिस्तान रेड क्रिसेन्टलाई यो राहत चरणमा मात्र नभई आगामी महिनामा घर निर्माण र जीविकोपार्जनका लागि पनि सहयोग गर्नेछौँ”, उहाँले भन्नुभयो । रासस

शनिबार, असोज २७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

झापा र कैलालीमा खोप अभियान

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.