• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बिहिबार, भदौ २५, २०८३
बिहिबार, भदौ २५, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
  • २ घण्टा 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
  • २ घण्टा 

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • १५ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १९ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • २० घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • २० घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • २० घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • २२ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • २४ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

  • ३. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • ८. विपद्पछि सरुवा रोगको प्रकोप

  • ९. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • १०. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

विपद्मा रेडक्रसको भूमिका अतुलनीय

  •  शनिबार, पुष ०७, २०८० मा प्रकाशित

लेखनाथ (कास्की) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले विपद्का समय निःस्वार्थ भावनाले मानवीय सेवामा सक्रिय रेडक्रसकर्मीको भूमिका अतुलनीय रहेको बताउनुभएको छ ।

नेपाल रेडक्रस सोसाइटी ४१औँ राष्ट्रिय जुनियर तथा युवा रेडक्रसको दुईदिने गोष्ठीको आज पोखरामा उद्घाटन गर्दै मन्त्री आचार्यले त्यस्तो बताउनुभयो । देशमा विपद् र स्वास्थ्य क्षेत्रमा सेवा गर्दै आएको रेडक्रसका समिति तथा सदस्यमा युवापुस्तालाई बढीभन्दा बढी संलग्न गराउन सक्यौँ भने यसको प्रभावकारिता र क्रियाशीलता अझ बलियो हुँदै जाने भनाइ मन्त्री आचार्यको थियो ।

सेवा नै धर्म हो भन्ने मूलमन्त्रका साथ लाखौँको सङ्ख्यामा स्वयंसेवक रहेको यस संस्थामा पछिल्लो समय नेतृत्व तहभित्र केही विवाद सिर्जना भए पनि त्यस्ता समस्या समाधान गर्दै मानवीय सेवामा अगाडि बढ्न मन्त्री आचार्यले सुझाव दिनुभयो ।

देशमा परेका विपद् भूकम्प, कोरोना, बाढीपहिरो र महामारीमा रेडक्रसले सरकारको सहयोगी बनेर काम गर्दै बताउँदै देशका सबैजसो जिल्लामा शाखा भएको यस संस्थाका स्वयंसेवक सरकार पुग्नुभन्दा पनि पहिला पुगेर मानवीय सेवामा सहभागी हुने गरेको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सुदर्शन नेपालले युवा वर्गलाई सक्षम र दक्ष बनाउँदै अगाडि बढ्न प्रेरणा दिने बताउनुभयो । सकारात्मक परिवर्तनको सोच बनाउँदै नेपाली युवा रेडक्रसमा आबद्ध भई सेवाभावनामा जुट्न सक्यौँ भने देशको विकासमा सहयोग पुग्ने बताउनुभयो ।

संस्थाका केन्द्रीय उपाध्यक्ष राधा नेपालीले रेडक्रस देशैभरि नेपाल सरकारलाई सहयोग गर्ने किसिमले मानवीय सेवामा जुट्दै आएको बताउनुभयो । संस्थाका कोषाध्यक्ष भूपतिलाल श्रेष्ठले दुईदिने गोष्ठीले ठोस कार्ययोजना निर्माण गरी अगाडि बढ्नुपर्नेमा सुझाव दिनुभयो ।

संस्थाका केन्द्रीय सदस्य तथा युवा विभागका प्रमुख विष्णु नेपालले संस्थामा युवा परिचालन गर्न सक्यौँ भने रेडक्रसको प्रभावकारिता अझ बढी प्रभावकारी बन्न सक्ने बताउनुभयो । कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले देशमा सङ्कट आउँदा रेडक्रसको सहयोग भुल्न नसकिने बताउनुभयो ।

गोष्ठीमा ४०औँ राष्ट्रिय गोष्ठीको प्रतिवेदन प्रस्तुत गरी त्यसका बारेमा छलफल, राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा प्राप्त अनुभव साटासाट, कविता तथा निबन्ध प्रतियोगिता, नेतृत्व विकास प्रशिक्षण, स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै प्रतिवेनमाथि छलफल गरी पोखरा घोषणापत्र जारी गरिने जनाइएको छ ।

उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष सुदर्शन नेपालले गर्नुभएको छ । दुई दिनसम्म चल्ने उक्त गोष्ठीमा देशैभरिबाट तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता छ । रासस

शनिबार, पुष ०७, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

ताजा

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एकको मृत्यु, दुई जना गम्भीर घाइते

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.