• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १४ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ६. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

एकीकृत घुम्ती शिविरमा ५ सय जनाले लिए सेवा

  •  शुक्रबार, पुष १३, २०८० मा प्रकाशित

अछाम । अछामको मङ्गलसेन नगरपालिका वडा न १३ मा सञ्चालित एकीकृत घुम्ती शिविरमा ५ सय जनाले सेवा लिएका छन् ।

मङ्गलसेन नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजनामा सञ्चालन भएको शिविरमा साबिकको बस्ती गाविसका ५ सय जनाले सेवा लिएका हुन ।

पुस ११ र १२ गते गरी दुई दिनसम्म सञ्चालन भएको शिविरमा ९० जना महिलाको पाठेघर चेकजाँच, १४ जना गर्भवती महिलाले भिडियो एक्सरे र ६ जनाले ल्याब सेवा लिएका छन् ।

भौगोलिक रुपमा विकट वडाका नागरिकहरूलाई उनीहरूकै गाउँमा गएर विभिन्न किसिमका सेवाहरू दिने उद्देश्यले आयोजना गरिएको शिविरमा १ सय ५६ जनाको आँखा चेकजाँच गरिएको छ भने मोतीबिन्दु भएका १४ जनालाई थप उपचारका लागि बाहिर रेफर गरिएको छ ।

शिविरमा डाडीगडे, सालपाटा, बस्ती, बाडा, बुढाबाडा लगायतका टोलबाट आएका अन्य ३ सय १८ जनाले पनि सेवा लिएका स्वास्थ्य शाखा मङ्गलसेनमा प्रमुख भुमिनन्द ढुङ्गानाले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकी बस्तीमा सम्पन्न शिविरमा तीन जनाले ख वर्ग र एक जनाले क वर्गको अपाङ्गता परिचयपत्र लिएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले जानकारी दिनुभयो ।

आर्थिक अवस्था कमजोर भएका साहारा विहीन नागरिकहरूलाई शिविरबाट निकै ठुलो राहात मिलेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र बहादुर सोडारीले बताउनुभयो ।

भिडियो एक्सरे, आँखाका जाँच, अपाङ्गता परिचय पत्रका लागि महँगो भाडा तिरेर मङ्गलसेन जानुपर्थ्यो तर शिविरले आफूहरूको समस्या गाउँमा समाधान गरि दिएको बस्तीका नागरिकहरूको भनाई छ ।

शिविरमा सहभागी स्थानीय नागरिकहरूलाई नगरपालिका र स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा, यसको प्रक्रियाका बारेमा पनि जानकारी गराइएको थियो ।

मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको नेतृत्वमा गएको टोलीले वडा न १३ बस्तीमा रहेका विभिन्न विकास निर्माणका योजनाहरूको अनुगमन तथा सम्भाव्यताको समेत अध्ययन गरेको छ ।

शुक्रबार, पुष १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.