• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • १२ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • २ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • २ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

शिक्षा र स्वास्थ्य राज्य मातहत ल्याइनु पर्छ : प्रदेश प्रमुख शेरचन

  •  आइतबार, पुष १५, २०८० मा प्रकाशित

नवलपरासी पश्चिम् । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले शिक्षा नीति समयानुकूल र व्यवहारिक नभएको बताउनु भएको छ । वैज्ञानिक शिक्षा नीति नै आजको आवश्यकता भएको उहाँले उल्लेख गर्नु भयो ।

केही व्यक्ति र स्वार्थगत समूहका कारण सदनमा लामो समयदेखि शिक्षा बिधयेक पास हुन नसकेको जिकिर गर्नु भयो ।पश्चिम् नवलपरासीको बर्दघाटमा रहेको राजा महात्मा पूर्णभद्र माविको स्वर्ण महोत्सवलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले शिक्षा र स्वास्थ्य राज्यको मातहतमा ल्याइनु पर्नेमा जोड दिनु भयो ।

“हामीले निर्वाचन प्रणालीलाई खर्चिलो बनायौ पैसाको प्रलोभनमा परेर निर्वाचन जित्ने परिपाटीले स्वार्थगत व्यक्ति सदनमा पुग्दा हरेक ऐनमा उनीहरूकै स्वार्थ बाधक बन्ने गरेको छ” उहाँले भन्नुभयो ।

पछिल्लो समय सामुदायिक विद्यालयको गुणस्तर खस्कनुमा पुरानो प्रणालीको शिक्षा प्रणाली रहेको बताउँदै शेरचनले राज्यले स्पष्ट शिक्षा नीति बनाउनु पर्ने बताउनु भयो । निजी शैक्षिक संस्था र स्वास्थ्य सस्थाहरु खुलिरहँदा सरकारले नागरिकको स्वास्थ्योपचारको जिम्मा लिनुपर्ने उल्लेख गर्नु भयो ।

फरक प्रसङ्गमा बोल्दै बोल्दै प्रमुख शेरचनले आफू स्वास्थ्य उपप्रधानमन्त्री रहँदा आर्थिक प्रलोभन देखाएर बार्गेनिङ गर्न आउनेहरूलाई बर्खास्त गरेको बताउनु भयो । देशमा भएका कलकारखाना र उद्योगधन्दाहरू बन्द हुँदा स्थानीय उत्पादन र कच्चापदार्थलाई प्रोत्साहन गर्न नसक्दा देशको आर्थिक अवस्था जटिल अवस्थामा पुगेको भन्दै उद्योगमैत्री वातावरण बनाइनुपर्ने धारणा ब्यक्त गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश प्रमुख शेरचनले २०५८ मै राजतन्त्र समाप्त भइसकेकाले कसैले राजा फर्काउँछु भन्नू असम्भव रहेको बताउँदै कोही भ्रममा पर्न नहुने बताउनु भयो ।अहिलेकै संविधान र गणतान्त्रिक ब्यवस्थानै उत्कृष्ट भएकाले यसको कार्यान्वयनमा सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

आइतबार, पुष १५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.