• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ८ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

दुईदिने बृहत निःशुल्क स्वास्थ्य शिविरबाट १८६ जना लाभान्वित

  •  शुक्रबार, माघ २६, २०८० मा प्रकाशित

रिसिङ । तनहूँ जिल्लाको रिसिङ गाउँपालिकाको श्री शिव सरस्वती माध्यमिक विद्यालय,रिसिङको ४९औं वार्षिकोत्सवको अवसरमा आयोजित दुईदिने बृहत निःशुल्क स्वास्थ्य शिविरमा १८६ जनाले सेवा लिएका छन ।
ग्रामीण भेगका जनताको लागि स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उदेश्य अनुसार आयोजना गरिएको शिविर माघ २४ र २५ गते गरि दुईदिन संचालन गरिएको हो ।

शिविरमा वरिष्ठ ग्यास्ट्रो एण्ड हेपाटोलोजीष्ट डा.वरुण श्रेष्ठ,बरिष्ठ बालरोग विशेषज्ञ डा.दामोदर तिवारी, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.मन्जु पाण्डेय हाड्जोर्नी तथा नशा रोग विशेषज्ञ डा.योगेश राज पन्त लगायतको मेडिकल टीमले विरामीहरुको स्वास्थ्य जाँच गर्नु भएको थियो ।

शिविरमा पेट दुख्ने, उच्च रक्तचाप , मधुमेह ग्याष्ट्रिक , महिलाहरुको महिनावारी गडबढी, तल्लो पेट दुख्ने, रुखा खोकी,ज्वरोको समस्या,घुँडाको,मेरुदण्डको जोर्नी खिएको,नशा च्यापिने समस्या, कुमको जोर्नी जाम हुने समस्या,हाडजोर्नीको बाथको समस्या देखा परेको नेशनल सिटी हस्पिटल लिमिटेडका प्रबन्ध निर्देशक विक्रम अधिकारीले जानकारी दिनुभयो ।

रिसिङ गाउँपालिका,लायन्स क्लब अफ नारायणगढ चित्रवन,रोटरी क्लब अफ चितवन,रोटरी क्लब अफ नारायणगढ र धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि.नारायणगढको आयोजनामा संचालित शिविरको प्राविधिक सहयोग भरतपुरस्थित नेशनल सिटी हस्पिटल लिमिटेडले गरेको हो । समाजसेवी श्याम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्र कृष्ण श्रेष्ठ रहनुभएको थियो ।

शुक्रबार, माघ २६, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.