• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • २ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ६ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ७ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ७ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ७ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • ९ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • ११ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १३ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १३ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

  • १०. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

लायन्स क्लव अन्तराष्ट्रिय नेपालको बृहत नि:शुल्क स्वास्थ्य शिविरमा ३६७ जना लाभान्वित

  •  आइतबार, फागुन १३, २०८० मा प्रकाशित

चितवन । मानवीय सेवालाई उच्च प्राथमिकतामा राखी समाज सेवाको विभिन्न क्षेत्रलाई अगाडि बढाई रहेको लायन्स क्लव अन्तराष्ट्रिय नेपालको डिस्ट्रिक्ट ३२५ ”आर” कलस्टर ३ रिजन ८ देखि ११ र जोन १८ देखि २५ अन्तरगत रहेका ३३ वटा लायन्स क्लवहरुको सयुक्त आयोजनामा एकदिने बृहत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । भरतपुर महानगरपालिका वडा नं.१२ स्थित मोहन माध्यमिक विद्यालय परिषरमा आयोजित शिविर कार्यक्रममा करिब २० जना विभिन्न रोगका चिकित्सकहरुले सेवाग्राहीको स्वास्थ्य चेकजाँच गर्नुभएको हो ।

शिविर कार्यक्रममा मेडिकल टीमको नेतृत्व लायन्स अभियान्ता तथा वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.गंगा सापकोटाले गर्नुभएको थियो । शिविरमा डा. सापकोटा सहित वरिष्ठ चिकित्सक डा.हेमन्त गुप्ता,डा.महेन्द्र अग्रहरी,डा.गौरब न्यौपाने,डा.सरिता राना( गुरुङ),डा.नवराज लामिछाने,डा.शुनिल कुमार शाह,डा.कृष्ण रेग्मि,डा.पुष्पराज खनिया,डा.कमलेश शाह लगायतले ३६७ जना विरामीहरुको स्वास्थ्य जाँच गर्नुभएको हो ।

शिविर संयोजक तथा वरिष्ठ फिजिसियन डा.महेन्द्र अग्रहरीको अनुसार शिविरमा मधुमेह, दम, उच्च रक्तचाप, हाड्जोर्नी, नशा,स्त्री रोग, दाँत सम्बन्धि समस्या भएका विरामी देखा परेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले लायन्स क्लव अन्तराष्ट्रियले समाजमा गर्दै आएका सबैखाले गतिविधिबारे आफू जानकार रहेको बताउनु भयो । आगामी दिनमा प्रदेश स्वास्थ्य मन्त्रालय, लायन्स क्लव अन्तराष्ट्रिय संग सहकार्य गरि स्वास्थ्य सम्बन्धि कार्यक्रमहरुलाई न्यून वर्गीय र सीमान्तकृत समुदाय बसोवास क्षेत्रसम्म लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्वगर्भनरद्धय लायन राजकुमार श्रेष्ठ, ला.राम प्रसाद भट्ट, गर्भनर ला.आर.एस. महत्तो, ला.नवराज सापकोटा,ला.कमल श्रेष्ठ,ला.प्रभाकर पण्डित,ला.लोकनाथ भट्ट,ला.अजामिन ढकाल,ला.रितु गिरी,ला.विनोद तिमिल्सिना ला.मोहन केसी लगायतको उपस्थिति रहेको थियो ।

आइतबार, फागुन १३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.