• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १७ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १७ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १९ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २० घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २० घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • २० घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • २२ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • २२ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • १०. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

कर्णालीमा सातवर्षे स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तयार

  •  शुक्रबार, चैत २३, २०८० मा प्रकाशित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशमा स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना तथा स्वास्थ्य पुनःस्थापना लागि सातवर्षे ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार पारिएको छ ।

प्रदेशमा पर्याप्त, दक्ष जनशक्ति, पूर्वाधार, औषधि र उपकरणको अभावले स्वास्थ्य सेवामा सहज पहुँच पुग्न नसकेको, सेवाग्राहीको न्यून सचेतना, भौगोलिक कठिनता, लगानी बढी लाग्नेलगायत समस्या रहेकाले प्राथमिकताअनुसार त्यसलाई समाधान गर्न ‘स्वास्थ्य सेवा रणनीतिक कार्ययोजना’ तयार गरिएको हो ।

कर्णालीमा सडक दुर्घटना, भौगोलिक अवस्थाबाट अपाङ्गता हुने क्रम बढेकाले सचेतीकरण, उपचार र पुनःस्थापनाका लागि स्वास्थ्य पुनःस्थापना रणनीतिक कार्ययोजना तयार गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताउनुभयो ।

उक्त कार्ययोजनामा स्वास्थ्य नीतिले अङ्गीकार गरेका लक्ष्य प्राप्तिका लागि प्रदेश सरकारले विशेष कार्यनीतिहरुको माध्यमबाट विभिन्न क्रियाकलाप गर्ने योजना बनाएको उहाँले बताउनुभयो । उपलब्ध साधन स्रोत र अवसरको अधिकतम उपयोग गरी दिगो विकास लक्ष्यले तोकेका सूचकको उपलब्धि हासिल गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

सङ्घीयतापछि कर्णालीको स्वास्थ्य अवस्थामा क्रमशः सुधार आउँदै गरेको, प्रदेशका अधिकांश जिल्ला अस्पताल निर्माणाधीन अवस्थामा रहेका छन् । स्थानीय पालिकमा पनि अस्पताल तथा स्वास्थ्य केन्द्र निर्माण भइरहेका शाहीले बताउनुभयो ।

कर्णालीमा प्रोत्साहन भत्ता उपलब्ध भएकाले स्वास्थ्यकर्मीको आकर्षण बढेको, महामारी रोकथाम, नियन्त्रण, निदानका लागि स्वास्थ्यजन्य औजार तथा उपकरण उपलब्ध भएको, औषधि तथा उपकरणको सहज वितरणका लागि प्रादेशिक स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रको स्थापना भएको, प्रदेशका सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको महाशाखा प्रमुख शाहीले जानकारी दिनुभयो ।

“यति हुँदाहँुदै पनि सर्ने रोग तथा नसर्ने रोगको सङ्क्रमण बढ्दै गएको छ । प्रदेशको भौगोलिक अवस्थाले प्राकृतिक विपद्, सडक दुर्घटना, रुख तथा भिरबाट खसेर घाइते भएकाको पुनःस्थापना हुन सकेको छैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य क्षेत्रमा १० प्रतिशत पनि बजेट विनियोजन हुन नसक्दा ती समस्या आएका हुन् ।” खाद्य पदार्थमा अत्यधिक विषादीले मानव स्वास्थ्यमा बढी असर परिरहेको उहाँको भनाइ छ ।

प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले स्वास्थ्य रणनीतिक कार्ययोजना तयार भएकाले अब प्राथमिकीकरण गरेर काम गर्न सहज हुने बताउनुभयो । तयार कार्ययोजनाअनुसार काम गर्न सके कर्णालीको स्वास्थ्य क्षेत्रमा थप सुधार आउने उहाँको दाबी छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशक डा रबिन खड्काले सीमित स्रोतसाधनबाट धेरै लाभ लिनसक्ने योजनाहरु कार्ययोजनामा समावेश गरिएको बताउनुभयो । कर्णालीको कठिन भूगोलले अपाङ्गता हुने क्रम पनि बढिरहेकाले अपाङ्गता तथा पुनःस्थापनाको क्षेत्रमा पनि काम गर्न अति आवश्यक भएको उहाँले उल्लेख गनुभयो । रासस

शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.