• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

मध्यविन्दुको निःशुल्क स्वास्थ्य शिविरमा सातसय जनाले लिए सेवा

  •  शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित

चितवन । भरतपुर लायन्स क्लब अफ चितवन आरोग्यको संयोजन, मध्यबिन्दु नगरपालिका १० एवं श्रीया सुर्य टुबिन स्मृतिको आयोजना तथा पुरानो मेडिकल कलेज र चित्रवन नेचर केयर अस्पतालको प्राविधिक सहयोगमा एक दिने निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ। उक्त शिविरमा करिब ७०० जना स्थानीय बिरामीहरुले निशुल्क स्वास्थ्य सेवा लिएका छन। शिविरमा निःशुल्क ब्लड सुगर,प्रेसर जांँच,भिडियो एक्स रे सेवा, समेत दिईएको मेडिकल कलेजका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए ।

पुरानो मेडिकल कलेजका तर्फबाट बरिस्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,डा एरिस उप्रेती,डा रमा कट्वाल,डा कन्चन कुमार गोयन्का,डा. हरि गैरे,डा नेहा गुप्ता,डा. राहुल मित्तल,डा राम पौडेल,डा. सरोज पोख्रेल,डा आशिष ठाकुर,डा नकुल तामाङ,डा स्मिता शाहले चेकजांँच गरेका थिए ।

यस्तै अन्य चिकित्सक तथा स्वास्थ्य कर्मीमा निरमा मेहेता,नमन मिश्रा,डा पन्कज ढकाल,डा स्मृती शाक्य,डा कमलराज बराल, डा आस्था श्रेष्ठ ,डा समिक्षा थापा,डा मेनका पौडेल, मेरिना खाड, रमा थापा मगर,टिकाराम पोखरेल,सिसिल्या चौधरी,प्रबिण उपाध्याय, दिपक परियार आदिले अर्थो, स्त्री तथा प्रसुती,बालरोग,जनरल फिजिसियन,नाक कान घाँटी,दन्तरोग, नेत्र रोग, फिजियोथेरापी सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए ।

वडा न १० का अध्यक्ष रण बहादुर थापा क्षेत्रीले अध्यक्षता गरेको उद्घाटन कार्यक्रममा चन्द्र खरालले स्वागत मन्तब्य राख्नु भएको थियो। सो अवसरमा बोल्दै प्रमुख अतिथि मध्यबिन्दु नगरपालिकाका मेयर भिमलाल अधिकारीले यस्ता सेवामुखी कार्यक्रम नगरपालिकाका अन्य वडामा पनि गराइने र स्वास्थ्य सेवा अति बिपन्नको पहंँुच सम्म लैजाने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

श्री शान्ती दिप स्कुल परिसरमा आयोजित कार्यक्रममा प्रा डा हेमन्त गुप्ता,डा सन्तोष अधिकारी,दुर्गा प्रसाद न्यौपाने,पूर्व माननीय जनकलाल श्रेस्ठ, नेचर केयर अस्पतालका प्रबन्धक लक्ष्मण थापा लायन्स क्लब अफ चितवन आरोग्यका बद्री प्रसाद घिमिरे,डा विशाल सापकोटा आदिको आतिथ्यता रहेको थियो।
नीजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दशकदेखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ।

मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन। विभिन्न संघ सस्थाहरु सग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख न्यौपानेले बताए ।

शुक्रबार, बैशाख १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.