• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ६ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

सिंजाको स्वास्थ्य शिविरमा २३ सयजना लाभान्वित

  •  बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका–३ धितालिहीमा निःशुल्क वृहत् स्वास्थ्य शिविरबाट २३ सय बढी स्थानीय लाभान्वित भएका छन् ।

गाउँपालिकाको सहजीकरण तथा ब्रिटिस गोर्खाज् नेपाल कादुरीको आयोजनामा वैशाख १५ देखि १८ गतेसम्म तीन दिन सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजार ३४९ जना लाभान्वित भएको सिंजा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले बताउनुभयो ।

उहाँका अनुसार महिला एक हजार ४४८ जना र पुरुष ९०१ जना शिविर बाट लाभान्वित भएका हुन् । शिविरमा आउनेलाई सामान्य चिकित्सा, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, मुटुरोग, दन्तरोग, हाडजोर्नी, आँखा, नाक कान घाँटीको लगायतका समस्याको स्वास्थ्य जाँच गरिएको थियो ।

जसमा १०१ जना महिला र ८६ जना पुरुष गरी १८७ जनाले प्रयोगशाला सेवा लिएका छन् । शिविरमा ५१३ जना महिलाले पाठेघर चेकजाँच गरेका छन् । ७ जना महिलाको पाठेघरमा रिंग राखिएको छ । भने ५५ जना महिलाले भिआइए सेवा लिएको संयोजक रोकायाले जानकारी दिनुभयो ।

१६५ जना नागरिकले मुटु जाँच सेवा लिएका छन् । ७३६ जना महिला र एक हजार ३२६ जना पुरुष गरी दुई हजार ६२ जनाले शिविरमा बहिरङ्ग सेवा लिएका छन् । यस्तै एक हजार ५५८ जनाले शिविरमा आँखा चेकजाँच गराएका छन् । जसमध्य २९ जना पुरुष र ३४ जना महिलाको आँखा शल्यक्रिया गरिएको छ ।

त्यसैगरी ४११ जना पुरुष र ८६९ जना महिला गरी एक हजार २८० जनालाई चस्मा समेत वितरण गरिएको छ । २२८ जना पुरुष र ३८८ जना महिलाले डेन्टल सेवा लिएका छन् । यस मध्ये ५३४ जनाको दाँत निकालिएको छ ।

गाउँमै सबैखाले रोगको उपचार गर्ने बृहत् शिविर सञ्चालन भएपछि सिंजाका स्थानीयले राहत महशुस गरेका छन् । त्यही उपचार गर्न जुम्ला अस्पताल हुँदै सुर्खेत नेपालगन्ज काठमाडौँ जाँदा महँगो खर्च हुनबाट जोगिएको र घरआँगनमै उपचार पाएकोमा सिंजावासी उत्साहित भएका हुन् ।

सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पवित्रा शाहीका अनुसार दुर्गम भेगका नागरिक समयमै अस्पताल जान सकेका हुँदैनन् । रोग पालेरै बसेका हुन्छन् । विशेषगरी पाठेघर समस्या भएका ग्रामीण भेगका महिला खुल्दैनन् । गाउँघरमै यस्ता घुम्ती शिविरले सेवाग्राहीलाई सहज हुने गर्दछ । उनले भनिन्, यस्ता एकीकृत घुम्ती शिविर सिंजा गाउँपालिकाले बेला बेला सञ्चालन गर्ने गरेका छ । यसबाट धेरै सेवाग्राही लाभान्वित भएका छन् । एकै जना व्यक्तिले शिविरमा थरी थरीका सेवा लिएका छन् ।

स्थानीय स्तरमै विशेषज्ञ चिकित्सक सेवा उपलब्ध गर्ने उद्देश्य शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने सिंजा भेगमा तीन वटा पालिका रहेका छन् । यो क्षेत्रको केन्द्र विन्दु सिंजा गाउँपालिकाको धितालिहीमा शिविर सञ्चालन गरिएको हो । यो क्षेत्रका हिमा, कनका सुन्दरी र सिजा गाउँपालिका स्थानीयवासीले सेवा लिएका छन् ।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.