• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • १० घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १३ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १४ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १६ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. सिद्धार्थनगरका २३४ विपन्नले लिए उपचार सिफारिस

गाउंँमै बर्थिङ्ग सेन्टर सञ्चालनमा आएपछि चेपाङ्ग समुदायलाई सहज

  •  बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित

चितवन । चितवनको राप्ती नगरपालिकाले सीमान्तकृत चेपाङ समुदायका गर्भवती महिलाको ज्यान जोगाउन विकट बस्तीमा बर्थिङ सेन्टर (प्रसूति गृह) सञ्चालनमा ल्याएको छ । प्रसुति गृह सञ्चालनमा आएसंँगै चेपाङ्ग समुदायलाई उपचारमा सहज भएको छ ।
सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्थाको अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य गर्न सो नगरपालिकाले वडा नं–१३ स्थित वासवाङ स्वास्थ्यचौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो ।
भौगोलिक विकटताका कारण व्यथा लागेपछि गर्भवती महिलालाई डोकामा हालेर अस्पतालसम्म ल्याउनुपर्ने अवस्था थियो । विकटमा रहेका चेपाङबस्तीबाट भण्डारा अस्पतालसम्म आउन करिब ५ घन्टा लाग्छ ।
विकट बस्तीका गर्भवती महिलाले सुरक्षित सुत्केरी गराउने स्वास्थ्य संस्था र उपकरण नहुँदा अकालमै ज्यान गुमाउनुपरेको भन्दै मेयर शमशेर लामाले यस्तै विकराल अवस्थाको अन्त्य गर्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको बताउनुु भयो । उहांँले गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउनका लागि विकट क्षेत्र वासवाङमा चौबिसै घन्टा सेवा दिने गरी बर्थिङ सेन्टर स्थापना गरिएको बताउनु भयो ।

स्वास्थ्य चौकीमा आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना गरिएको हो । ‘स्वास्थ्यचौकीमा सेवा थपेका छौँ, अब यहाँका महिलाहरुलाई सुत्केरी हुन अन्त जानुपर्ने समस्याको समाधान भएको छ’, मेयर लामाले भन्नुभयो , ‘अब व्यथा लागेपछि घर बस्ने होइन, समयमै स्वास्थ्य संस्थामा आउनुहोला ।’
उहांँले आमा र बच्चाको जीवन रक्षाका लागि सुत्केरी घरको व्यवस्था गरेको बताउनु भयो । बर्थिङ सेन्टरमा सरकारी मापदण्डअनुसारका सबै सेवा र सुविधा रहेको भन्दै उहांँले सुत्केरी गराउनकै लागि घन्टौँ हिँडेर अस्पताल जानुपर्ने बाध्यता हटेको उहांँको भनाई छ ।

सो नगरपालिकाले वासवाङ स्वास्थ्यचौकीमा बालबालिकालाई लक्षित गरी कुपोषणको उपचारका लागि बहिरङ्ग सेवा पनि सञ्चालनमा ल्याएको छ । बालबालिकामा कुपोषणको जाँच गर्ने र औषधि तथा परामर्श दिने गरी बहिरङ्ग सेवा सञ्चालनमा ल्याइएको मेयर लामाले बताउनु भयो ।

चेपाङ बालबालिकाका अभिभावकले खानपान र सरसफाइमा ध्यान नदिँदा बालबालिकामा कुपोषणको समस्या देखिएको भन्दै उनले कुपोषण भएका बालबालिकाको पनि उपचार हुने व्यवस्था गरिएको बताउनु भयो ।
सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बर्थिङ सेन्टरका लागि आवश्यक उपकरण, जनशक्ति एवं औषधिको व्यवस्था गरेर बर्थिङ सेन्टर स्थापना तथा कुपोषणको उपचार सेवा शुरू गरिएको मेयर लामाले जानकारी दिनुभयो ।

बिहिबार, बैशाख २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.