• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. आँखा अस्पतालमा बिरामी बढे

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

स्वास्थ्यचौकी भवन निर्माण

  •  सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

गोरखा । पालुङ्टार नगरपालिका–८ स्थित धुवाँकोटमा रहेको धुवाँकोट स्वास्थ्यचौकीको भवन निर्माण सम्पन्न भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा रु एक करोड ९९ लाख ५५ हजार नौ सय ४९ (भ्याटबाहेक) को लागतमा सो स्वास्थ्य चौकी भवन निर्माण गरिएको हो । भूकम्पले क्षति पुगेको स्वास्थ्य चौकी राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत भवन निर्माणको काम सम्पन्न भएको स्वास्थ्यचौकीका प्रमुख लक्ष्मणबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

“नवनिर्मित भवन आठ कोठाको रहेको छ, स्वास्थ्यचौकी भवनमा रहेका चार कोठामा भने भित्र नै शौचालयको व्यवस्था रहेको छ, भवनको बाहिर अपाङ्गगतामैत्री शौचालय निर्माण भएको छ”, उहाँले भन्नुभयो ।

विसं २०७९ माघमा निर्माण सम्पन्न गर्नुपर्ने स्वास्थ्यचौकी भवन ढिलोगरी भर्खरै मात्र सम्पन्न भएको हो । भवन निर्माणका लागि तत्कालीन जिल्ला आयोजना कार्यान्वयन एकाइ (गोरखा)ले खानी निर्माण सेवा प्रालिसँग विसं २०७८ असारमा ठेक्का सम्झौता गरेको थियो ।

“स्थानीयस्तरबाट चन्दा सङ्कलन गरेर निर्माण गरिएको सामान्य भवनबाट अहिले स्वास्थ्य उपचार सेवा प्रदान गरिँदै आएको छ, अहिले बनेको स्वास्थ्य चौकी भवन सुविधासम्पन्न रहेको छ”, प्रमुख श्रेष्ठले भन्नुभयो ।

उक्त स्वास्थ्यचौकीमा पालुङटार नगरपालिका–६, ७ र ८ का साथै गोरखा नगरपालिका–१४ का नागरिक स्वास्थ्य उपचारका लागि पुग्ने गर्दछन् । पाँच स्वास्थ्यकर्मीको दरबन्दी रहेको स्वास्थ्यचौकीमा अहिले चार स्वास्थ्यकर्मीले स्वास्थ्य उपचार सेवा दिइरहेका छन् ।

“साँघुरो भवनबाट उपचार सेवा प्रदान गर्नुपर्दा स्वास्थ्य मापदण्डअनुसार बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको थियो, मापदण्डअनुसारको भवन निर्माण भए पनि अब न्यूनतमरुपमा दिनुपर्ने सेवा दिनका लागि पनि सजिलो हुने भएको छ”, उहाँले भन्नुभयो ।

धुवाँकोट स्वास्थ्यचौकीबाट खोप कार्यक्रम, एकीकृत बालरोग व्यवस्थापन कार्यक्रम, स्वास्थ्य शिक्षा तथा पोषण, परिवार नियोजन, सुरक्षित मातृत्वलगायतका अन्य आधारभूत स्वास्थ्य उपचार सेवा नागरिकलाई उपलब्ध गराइँदै आएको छ । नवनिर्मित स्वास्थ्यचौकी भवन यही वैशाख २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । रासस

सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.