• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
  • ६ घण्टा 

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
  • ११ घण्टा 

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै
  • ११ घण्टा 

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू
  • ११ घण्टा 

झापा र कैलालीमा खोप अभियान
  • ११ घण्टा 

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी
  • १४ घण्टा 

मानसिक स्वास्थ्य समस्याबारे सचेतना जगाउँदै प्रदेश सरकार
  • १५ घण्टा 

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १७ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १७ घण्टा 

लोकप्रिय समाचार

  • १. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • २. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ३. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ४. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ५. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • ६. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

  • ७. स्वास्थ्य परीक्षणसँगै ज्येष्ठ नागरिकको सहारा बन्दै अर्जुनधारा

  • ८. भोटेकोशी बाढी: पाँच हजार ३८४ जनाको उपचार

  • ९. भीम अस्पताललाई १०० शय्यामा विस्तार गर्न प्रदेश सरकारले पहल गर्ने

  • १०. विपद्पछि सरुवा रोगको प्रकोप

श्री दुर्गा शेषकान्त अधिकारी माविमा एकदिने नि:शुल्क स्वास्थ्य शिविर

  •  शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित

भरतपुर । श्री दुर्गा शेषकान्त अधिकारी मावि भरतपुर १६ को आयोजना तथा कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) र राउन्ड टेबल–१४ नारायणगढको प्राविधिक सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

विद्यलाय परिषरमा भएको शिविरमा करिब ८ सय जना विद्यार्थी, शिक्षक र अभिभावक हरुले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा अस्पतालका तर्फबाट डा. सन्दीप गर्ग, डा. प्रेरणा बन्सल, डा. रोसिना भट्टराई, डा. बन्दना अर्याल, डा. पूजा यादव, डा. नेहा कुमारी, डा. प्रविण खत्री, डा. मोनिका दङ्गाल, डा. अशोक शाह, डा. निशा श्रेष्ठ, डा. जान्वी अग्रवाल, डा. समिक्षा थापा, डा. मेनुका पौडेल, डा. सगुन पराजुली, डा. समिल्सन मानन्धर, डा. सलिना महर्जन, कोशिका श्रेष्ठ, सीता पन्त, प्रिया चन्द, सृजना बराल, प्रतिमा श्रेष्ठ, राधा रोक्का, प्रविण उपाध्याय, दीपक परियार आदिले जनरल फिजिसियन, बालरोग, दन्तरोग, नेत्ररोग,नाक कान घाटी रोग सम्बन्धी विशेषज्ञ सेवा प्रदान गरेका थिए।

कार्यक्रममा भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमालले शिविरमा विद्यार्थी तथा अभिभावकहरुलाई स्थानीय स्तरमा नै स्वास्थ्य परीक्षण सेवा लिने मौका पाएको बताउनुभयो । पश्चिम चितवनका यस्ता कार्यक्रम वडाका अन्य क्षेत्रमा समेत सञ्चालनका लागि सहकार्य गरिने र भविष्यमा पनि यसलाइ निरन्तरता दिइने उहाँले बताउनु भयो ।

कार्यक्रममा १७ का वडाध्यक्ष ललितमान तामाङ, जनस्वास्थ्य प्रवद्र्धन शाखा भरतपुर महानगरपालिका प्रमुख दीपक सुवेदी, अस्पतालका समुदाय स्वास्थ्य सेवा बिभाग प्रमुख डा. प्रेरणा बन्सल, राउन्ड टेबल नारायणगढका अध्यक्ष सन्दीप गर्ग, विद्यलय व्यवस्थापन समितिका अध्यक्ष, श्री बहादुर हमाल, प्रधानआध्यापक माधबप्रसाद पौडेल लगायतले बोलेका थिए ।

नीजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दशक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। मध्य नेपालमा रहेको यस अस्पतालमा नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेको अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनुभयो । अस्पतालले विभिन्न संघ संस्थाहरुसँग हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै आएको उहाँले बताउनु भयो ।

शुक्रबार, जेठ ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना
पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण
आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

लोकप्रिय

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

ताजा

बाढी प्रभावितका लागि मनमोहन अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

पाँच वर्षीया बालिकालाई आमाको कलेजो प्रत्यारोपण

आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा अन्तरङ्ग सेवा सुरु गरिँदै

हृदयाघातको उपचारपछि ध्यान दिनुपर्ने कुराहरू

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.