• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १५ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १५ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १५ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • २ दिन 

मीना सुनारको उद्धार
  • २ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

बुलिङटारमा आयोजित विशिष्टकृत स्वास्थ्य शिविरमा २१० जना लाभान्वित [ फोटोसहित ]

  •  आइतबार, असार १०, २०८१ मा प्रकाशित

वागमती श्रेष्ठ , बुलिङटार । नवलपुर जिल्लाको पहाडी क्षेत्र, बुलिङटार गाउंँपालिका वडा नम्बर १ स्थित थाम्बेसीमा एकदिने विशिष्टकृत नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ ।

बुलिङटार गाउंँपालिका,नवलपुरको आयोजना तथा कोशिस अस्पताल प्रा.लि.भरतपुर, ओम मेगाश्री फर्मास्युटिकल्स् लिमिटेड, काठमाडौं, स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा.लि.चितवनको प्राविधिक सहयोगमा उक्त शिविर सम्पन्न भएको हो ।

शिविरमा पुरुष ६५ जना र महिला १४५ जना गरि २१० जनाको स्वास्थ्य चेकजाँच गरिएको बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोककुमार श्रेष्ठले बताउनु भयो ।

शिविरमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.सन्तोष गुरुङ,बरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ डा.सरिता राना गुरुङ वरिष्ठ स्वास्थ्यकर्मी अशोक कुमार श्रेष्ठ,राम कुमार महत्तो,समिन्जा महत्तो जङ्गलाल डिस्वा,सजिना नेपाली,देविसरा जर्गा,गोमिसरा लुङ्गेली र नवीन महत्तो लगायतले विरामीको स्वास्थ्य चेकजाँच गर्नुभएको थियो ।

शिविरमा १४५ जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गर्दा १३ जनामा (भिआईए) पोजेटिभ,४जनामा पाठेघरको मुखमा अनावश्यक मासु पलाएको,३ जनामा पाठेघर खसेको समस्या,१ जना महिलामा पिसावथैली खसेको समस्या देखा परेको डा.सरिता राना गुरुङले जानकारी दिनुभयो । त्यस्तै गरि उच्च रक्तचापका १०० जना मधुमेहका ४०जना लिपिड प्रोफाइल समस्या भएका २० जना र पिसावमा अल्बुमिनको मात्रा बढी भएका १०० जना विरामी देखा परेको चिकित्सक डा.सन्तोष गुरुङले बताउनु भयो ।

शिविरमा स्वास्थ्य जाँच गर्दा समस्या देखा परेका विरामीहरुको आवश्यकता अनुसार थप उपचारका लागि सुविधा सम्पन्न अस्पताल सिफारिस गरिएको छ ।









आइतबार, असार १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.