• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ८. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ९. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

चितवनमा डेंगी सम्बन्धि अभिमुखिकरण

  •  आइतबार, असार १७, २०८१ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले आइतबार भरतपुरमा सञ्चारकर्मीलाई डेंगी रोग सम्बन्धि अभिमुखीकरण गरेको छ । मनसुनको सक्रियतासँगै डेंगीका बिरामी देखा पर्ने क्रम सुरु भएपछि अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा बोल्दै वरिष्ठ जनस्वास्थ्य प्रमुख दीपक सुवेदीले पानी परेपछि डेंगीका अस्पतालमा बिरामी बढ्दै गरेको पाइएको बताए । उनले चितवनको वातावरण डेंगी फैलाउने एडिज् प्रजातिको लामखुट्टेका लागि अनुकूल भएको जानकारी दिए । डेंगीबाट बच्न लामखुट्टेको टोकाईबाट बच्नु पर्ने उनको भनाइ थियो ।
डेंगी फैलाउने लामखुट्टे सफा पानीमा बस्ने र अण्डा पार्ने भएकोले घर वरपर पानी जम्न नदिनेतर्फ सजग हुनुपर्ने उनले बताए । एउटै लामखुट्टेले पनि एकभन्दा बढी व्यक्तिलाई डेंगी सार्न सक्ने भएकोले डेंगी ज्वरो महामारीका रुपमा देखा पर्ने गरेको उनको भना । जमेको पानीमा डढेको मोबिल र मट्टितेल छर्केमा लामखुट्टेका लार्भा मर्ने बताउँदै सुवेदीले सार्वजनिक स्थलमा लामखुट्टे नियन्त्रणको काम महानगरले गर्नुपर्ने बताए ।

डेंगीबारेको आफ्नो प्रस्तुतिका क्रममा कार्यक्रम संयोजक केशव भट्टले हिजो (असार १५ गते) मात्रै इच्छाकामना गाउँपालिकामा ११ जनामा डेंगी देखा परेको जानकारी दिए । उनले सञ्चारकर्मीलाई डेंगी ज्वरोको परिचय, इतिहास, विकासक्रम, तथ्यांक, लक्षणहरु, रोकथाम तथा व्यवस्थापन एवं स्वास्थ्यकर्मी र सञ्चारकर्मीको भूमिकाबारे जानकारी गराएका थिए । उनका अनुसार लामखुट्टेको एडिज् एजिप्टी र एडिज् एल्बोपिक्टर्स प्रजातिले डेंगी सार्छन् । डेंगी सार्ने लामखुट्टेले सामान्यतयाः उज्यालो समयमा मानिसलाई टोक्ने गरेको उनले बताए ।

आइतबार, असार १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.