• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
बुधबार, भदौ २४, २०८३
बुधबार, भदौ २४, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
  • १ घण्टा 

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
  • १ घण्टा 

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै
  • १ घण्टा 

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु
  • १ घण्टा 

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • २० घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • २० घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • २२ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • २३ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • २. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • ३. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ४. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ५. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ६. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. बाढी प्रभावितलाई निःशुल्क आँखा उपचार सेवा : आँखाको सुरक्षामा ख्याल गर्न आग्रह

जयेन्दु बाल सुधारका बालकको भेरी अस्पतालद्वारा निःशुल्क छालाको उपचार

  •  बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

बाँके। जयेन्दु बाल सुधार गृहमा रहेका ११९ जना बालकहरूको निःशुल्क रुपमा उपचार गरिएको छ ।

जिल्ला बाल न्याय समिति, बाँके जिल्ला अदालत र एडभोकेसी फोरमले भेरी अस्पताल सँगको सहकार्यमा बाँके स्थित जयेन्दु बाल सुधार गृहमा भएको शिविरबाट ११९ जनाले स्वास्थ्य सेवा पाएको अधिवक्ता वसन्त गौतमले जानकारी दिनु भयो ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग विशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ निरीक्षक वसुन्धरा ज्ञवालीको टोलीले उपचार गरेको थियो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डन्डिफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिनुभयो ।

स्वास्थ्य शिविरको उद्घाटन गर्दै बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले जानी नजानी कानूनी विवादमा परेका बालकहरूले विगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा धारण राख्नु भएको थियो । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको न्यायाधीश प्रसाईँको भनाई थियो । अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईँले जानकारी दिनु भयो । सुधार गृहमा छाला रोगको संक्रमण फैलिएर बालकहरूको स्वास्थ्यमा समस्या देखिए पछि स्वास्थ्य शिविर सञ्चालन गरिएको न्यायाधीश प्रसाईँले बताउनु भएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बाल बन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनर्स्थापना हुन सहज हुने जिकिर गर्नु भयो ।

छाला रोग बाहेक अन्य गम्भीर प्राकृतिकका बिरामीलाई थप उपचारका लागि भेरी अस्पतालमा आउन सुझाव दिइएको डा. गौतमले बताउनु भयो । केही दिन पहिले भएको जिल्ला बाल न्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा। प्रकाश थापाले गम्भीर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताए पछि अदालतको समन्वय उक्त शिविर गरिएको मेसु थापाले बताउनु भयो ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भीष्मराज प्रसाईँले कानूनी विवादमा रहेका ५ जना बालकहरूलाई एडभोकेसी फोरम नेपालको सहयोगमा समाजमा पुनर्स्थापना लागी प्रति वालक बिस हजार रुपैयाँका दरले उपलब्ध गराइएको एक लाखको बैङ्क विवरण सुधार केन्द्रकी इन्चार्ज बिमला काउचा मगरलाई हस्तान्तरण गर्नु भएको थियो ।

उक्त रकम बालक छुट्ने बेला वितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताउनु भयो । फोरमले बाल सुधार गृहबाट छुटेका बालकहरूलाई सानो तिनो पेशा व्यवसाय गरि समाजमा पुनर्स्थापना हुन सहज होस भन्ने उद्देश्यले जयेन्दु बाल सुधार गृहमा बालकहरूलाई सहयोग गर्दै आएको छ ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन
प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

लोकप्रिय

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

ताजा

‘बर्थिङ सेन्टर’ नाम छ, सेवा छैन

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.