• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
आइतबार, कार्तिक ०९, २०८३
आइतबार, कार्तिक ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
  • ७ घण्टा 

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
  • १ हप्ता 

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन
  • १ हप्ता 

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य
  • १ हप्ता 

पोखरामा मोटरसाइकलको ठक्करबाट दुई जनाको मृत्यु
  • १ हप्ता 

प्रधानमन्त्री शाहकी पत्नी सविनाको त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया
  • १ हप्ता 

आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी
  • १ हप्ता 

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक
  • २ हप्ता 

पोप लियो चौधौँको शल्यक्रिया सफल
  • २ हप्ता 

लोकप्रिय समाचार

  • १. ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु

  •  बिहिबार, साउन १०, २०८१ मा प्रकाशित

चितवन । भरतपुर महानगरपालिका–१४ मा रहेको शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा सुरु भएको छ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र भरतपुर आँखा अस्पतालसँगको समन्वयमा केन्द्रबाट हप्ताको तीन दिन विशेषज्ञ सेवा दिन लागिएको हो ।

विशेषज्ञ सेवाको भरतपुर महानगर प्रमुख रेनु दाहालले आज एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । उहाँले स्थानीय ७२ वर्षीय नन्दकला कुँवर र ७० वर्षीय मुक्तिबहादुर घिमिरेलाई विशेषज्ञ सेवाको टिकट प्रदान गरी सेवाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

सेवाग्राहीको चापलाई मध्यनजर गर्दै विशेषज्ञ सेवा नियमित सञ्चालन गर्न सकिने प्रमुख दाहालले बताउनुभयो । महानगरभित्र रहेको एकमात्र केन्द्रमा विशेषज्ञ सेवा सुरु गरिएको भन्दै उहाँले यस्ता सेवा अन्य स्थानमा पु¥याउने लक्ष्यका साथ महानगरले काम गर्दै आएको बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले विशेषज्ञ सेवा गाउँमा नै पाएपछि यस क्षेत्रका जनताको स्वास्थ्यका पहुँच बढ्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामी भए भनेर सदरमुकामसम्म धाउनुपर्ने बाध्यता हटाउन महानगरपालिकाले काम गरिरहेको छ ।”

केन्द्रबाट हरेक हप्ताको सोमबार, बुधबार र बिहीबार विशेषज्ञ सेवा प्रदान गर्न लागिएको केन्द्रका प्रशासन प्रमुख प्रेमराज पौडेलले जानकारी दिनुभयो । विसं २०२७ मा स्थापित यस स्वास्थ्य केन्द्रमा हाल मेडिकल अधिकृत तीन जना, पारामेडिक्स नौ जना, नर्सिङ आठ जना, प्रयोगशालाकर्मी चार जना, फर्मासिस्ट दुई जना, रेडियोग्राफर एक जनासहित ३२ जना कर्मचारी कार्यरत छन् ।

यस केन्द्रले गत आर्थिक वर्षमा ४९ हजार तीन सय ७५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको थियो । दैनिक एक सय ६५ जना हाराहारी बिरामीको उपचार गर्दै आएको यस केन्द्रबाट नियमित खोप सेवा, आमा सुरक्षा कार्यक्रम, प्रयोगशाला, एक्सरे, गर्भ परीक्षण, समुदायमा मेयर स्वास्थ्य कार्यक्रमलगायत सञ्चालन गर्दै आएको छ । रासस

बिहिबार, साउन १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता
क्यान्सर अस्पताल सुधारका लागि समिति गठन
स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

लोकप्रिय

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

ताजा

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छः स्वास्थ्यमन्त्री मेहता

क्यान्सर अस्पताल सुधारका लागि समिति गठन

स्थापना भएको २७ वर्षपछि सघन उपचारकक्ष सञ्चालन

भारतबाट फर्किनेको गड्डाचौकीमा भीड : स्वास्थ्य परीक्षण अनिवार्य

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.