• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शुक्रबार, साउन ०८, २०८३
शुक्रबार, साउन ०८, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • १६ घण्टा 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • १६ घण्टा 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • १६ घण्टा 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • १ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • २ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • २ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ३. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ४. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ५. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ६. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ७. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ८. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • ९. निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशक पदमा प्राडा जितेन्द्र परियार

  • १०. आँखा अस्पतालमा बिरामी बढे

जिल्ला अस्पताल हुम्लाबाट पन्ध्र हजार बढीलाई सेवा

  •  सोमबार, साउन २१, २०८१ मा प्रकाशित

सिमकोट, (हुम्ला) । जिल्ला अस्पताल हुम्लाले गत आर्थिक वर्षमा १५ हजार छ सय ४० जना बिरामीलाई सेवा दिएको जनाएको छ । अस्पतालबाट हाल सामान्यदेखि जटिल गरी करिब २७ किसिमका रोगको उपचार गराइरहेको छ ।

बहिरङ्ग (ओपिडी) सेवामा १३ हजार सात सय ६१ र इमर्जेन्सीमा एक हजार एक सय ९२ जनाले सेवा लिएका जिल्ला अस्पतालका मेडिकल सुपरभाइजर दुर्गाबहादुर श्रेष्ठले बताउनुभयो । अन्तरङ्ग सेवा (बिरामी भर्ना) मा नौ सय ९९ रहेका जनाउँदै छ सय ८७ जना सिधैँ भर्ना भई उपचारमा रहेका उहाँले जनाउनुभयो ।

भर्ना हुन आउने अन्य ओपिडी तथा इमर्जेन्सी बार्डबाट सिफारिस भएका हुन् । अस्पतालले ओपिडी, इमर्जेन्सी र भर्नासमेतबाट सिफारिस भई दिने अन्य सेवामा खोप छ सय ८७, पोषण एक हजार चार सय ७०, शीघ्र कडा कुपोषणको उपचार १९, प्रसूति सेवा (सामान्य) एक सय १९, प्रसूति सेवा (औजार बाट) १४, प्रसूति सेवा (शल्यक्रिया विधिबाट) १५ जनालाई सेवा दिइएको श्रेष्ठले जानकारी दिनुभयो ।

सुरक्षित गर्भपतन एक सय २१, पुरुष बन्ध्याकरण १२, परिवार नियोजन (नयाँ प्रयोगकर्ता) दुई सय ४०, पाठेघरको क्यान्सर (भिआइएपोजिटिभ) चार, पाठेघर खस्ने समस्याको उपचार ३३, प्रेषण भई आएका ८१, प्रेषण भई जिल्ला बाहिर पठाइएका तीन सय ११ जना रहेका श्रेष्ठले बताउनुभयो ।

प्रयोगशाला छ हजार तीन सय, भिडियो एक्सरे सेवा दुई हजार तीन सय २०, एक्सरे दुई हजार एक सय ४०, इसिजि सेवा दुई सय ७९, नसर्ने रोग व्यवस्थापन पाँच सय ४७, मानसिक रोग व्यवस्थापन ५९ र पाँच वर्ष मुनिका बालबालिकाको समस्याको एकीकृत जाँच पाँच सय ९६ जनाले गराएका अस्पतालका मेडिकल सुपरभाइजर श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी जिल्ला अस्पतालमा रहेको सामाजिक सुरक्षा कोषबाट एक हजार दुई ६० जनाको निःशुल्क उपचार गरिएको सामाजिक सुरक्षा इकाईका फोकल पर्सन उजिर बोहराले बताउनुभयो । उहाँका अनुसार लैङ्गिक हिंसा पीडित (ओसिएमसी) १७, सामाजिक सुरक्षा कोषबाट पूर्णछुट भएका एक हजार दुई र आंशिक छुट भएका दुई सय ४१ जनाको उपचार गरिएको छ ।

यस्तो सेवा पाउनेमा अति गरिब, गरिब, हिंसा पीडित, जेष्ठ नागरिक, अपाङ्ग, आफन्त नभएकालगायत बिरामी रहेका फोकल पर्सन बोहराले बताउनुभयो । बिरामीले आफ्नो परिचय खुल्ने कागजात पेस गरेपछि सोही आधारमा निःशुल्क सेवा दिइएको उहाँको भनाइ छ । अस्पतालले आर्थिक अवस्थाका कारण उपचारबाट वञ्चित हुन नपरोस् भनेर कोष सञ्चालन गरी निःशुल्क सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । रासस

सोमबार, साउन २१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

अत्यावश्यक औषधि उत्पादनको समझदारी

जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.