• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
शनिबार, साउन ०९, २०८३
शनिबार, साउन ०९, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

इबोला प्रकोपले बढायो विश्व चिन्ता
  • २ दिन 

खैरो हेरोइनसहित चार जना पक्राउ
  • २ दिन 

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
  • २ दिन 

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो
  • २ दिन 

विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ
  • २ दिन 

लागुऔषधसहित चार जना पक्राउ
  • ३ दिन 

अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु
  • ३ दिन 

जनकपुरधाममा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न सिफारिस
  • ३ दिन 

मीना सुनारको उद्धार
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

  • २. ‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

  • ३. पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

  • ४. आँखा अस्पतालमा बिरामी बढे

  • ५. अत्यावश्यक औषधि उत्पादनको समझदारी

  • ६. स्वास्थ्य मन्त्री निशा मेहताले सार्वजनिक गरिन् सय दिनको प्रगति विवरण

  • ७. भारतमा पहिलो डेङ्गु खोप स्वीकृत

  • ८. जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते

  • ९. कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तारः एक वर्षमा १७ हजारभन्दा बढी सेवा, ९५३ जनाको निःशुल्क शल्यक्रिया

  • १०. टिस्टुङमा स्वास्थ्य शिविरः ४७७ जना लाभान्वित

निःशुल्क रक्तसञ्चार कोषमा रु ५२ लाख सङ्कलन

  •  सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित

त्रिशूली (नुवाकोट) । नेपाल रेडक्रस सोसाइटी नुवाकोट जिल्ला शाखाले निःशुल्क रक्त सेवा सञ्चालनका लागि सुरु गरेको आर्थिक सहयोग अभियानमा रु ५२ लाख सङ्कलन गरेको छ । रेडक्रस जिल्ला शाखाका सभापति हरि श्रेष्ठको अनुसार रु एक करोड पु¥याउने अभियान अन्तर्गत विसं २०८० भदौ १९ को घोषणा पश्चात एक वर्षमा रु ५२ लाख ४७ हजार कोषमा जम्मा भएको हो ।

“नुवाकोट रेडक्रसमार्फत सञ्चालित रक्त सञ्चार सेवा केन्द्रको दिगो सञ्चालन र प्रभावकारी व्यवस्थापनसहित निःशुल्क रगत उपलब्ध गराउन स्थापना गरिएको रु एक करोडको कोष स्थापनामा दाताबाट सहयोग प्राप्त हुने क्रम जारी छ”, उहाँले भन्नुभयो, “सहयोग उपलब्ध गराउने भनेर प्राप्त प्रतिबद्धता र जारी अभियानका गतिविधिमार्फत कोषको लक्ष्यअनुसार अपुग रकम अबको एक वर्षभित्र पूरा गर्न सक्छौँ भन्ने विश्वास छ ।”

रेडक्रसले सङ्कलन गरेको सहयोग रकममा नुवाकोट र रसुवाको स्थानीयतह र आफ्ना सदस्यहरु मुख्य स्रोतको रुपमा रहेका छन् । योसँगै विभिन्न स्थानमा आयोजित रक्तदान, धार्मिक तथा सांस्कृतिक गतिविधि, चाडपर्व, मेला–महोत्सवमा सहयोग जुटाइने गरिएको रेडक्रस कार्यालयका प्रमुख समुन्द्रबाबु अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अुनसार दातामार्फत निःशुल्क सङ्कलन गरिएको रगत निःशुल्क नै उपलब्ध गराउनुपर्ने भए पनि रगत व्यवस्थापनको लागि आवश्यक सामग्रीको शुल्क समावेश गर्दा प्रतियुनिट न्यूनतम एक हजार हाराहारी पर्दछ । “ब्लड ब्याग, ब्लड ट्रान्सफ्युजन सेट, सुरक्षित भण्डारणका लागि रसायनको प्रयोग, क्रसम्याच लगायतमा हुने खर्चको लागि शुल्क लाग्ने गरेको हो । रासस

सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
इबोला प्रकोपले बढायो विश्व चिन्ता
खैरो हेरोइनसहित चार जना पक्राउ
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

लोकप्रिय

इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह

‘मेसिन’ मर्मत नहुँदा क्यान्सरका बिरामी भारत धाउन बाध्य

पुनःसञ्चालनमा आयो भरतपुर अस्पतालको सिटी स्क्यान सेवा

आँखा अस्पतालमा बिरामी बढे

अत्यावश्यक औषधि उत्पादनको समझदारी

ताजा

इबोला प्रकोपले बढायो विश्व चिन्ता

खैरो हेरोइनसहित चार जना पक्राउ

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.