• गृहपृष्ठ
  • समाचार
  • आर्टिकल
    • नर्सिङ
    • जनस्वास्थ्य
    • डक्टर्स आर्टिकल
    • प्याथोलोजी
    • वैकल्पिक उपचार
    • डेण्टल
    • फार्मेसी
    • फिजियोथेरापी
    • रेडियोलोजी
  • स्वास्थ्य टिप्स
  • स्वास्थ्य विशेष
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेस प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • अन्तर्राष्ट्रिय
  • ePaper
  • अन्य
    • अन्तर्वार्ता/भिडियो
    • भिडियो संदेश
    • जीवनशैली
    • पोषण
    • शिविर
    • प्रविधि
×
मङ्गलबार, भदौ २३, २०८३
मङ्गलबार, भदौ २३, २०८३
    • गृहपृष्ठ
    • समाचार
    • आर्टिकल
      • नर्सिङ
      • जनस्वास्थ्य
      • डक्टर्स आर्टिकल
      • प्याथोलोजी
      • वैकल्पिक उपचार
      • डेण्टल
      • फार्मेसी
      • फिजियोथेरापी
      • रेडियोलोजी
    • स्वास्थ्य टिप्स
    • स्वास्थ्य विशेष
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेस प्रदेश
      • बागमती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • अन्तर्राष्ट्रिय
    • ePaper
    • अन्य
      • अन्तर्वार्ता/भिडियो
      • भिडियो संदेश
      • जीवनशैली
      • पोषण
      • शिविर
      • प्रविधि
  • ☰

भर्खरै

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
  • १३ घण्टा 

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
  • १३ घण्टा 

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान
  • १५ घण्टा 

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित
  • १५ घण्टा 

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा
  • १६ घण्टा 

नुवाकोटमा हैजाविरुद्धको खोप
  • १६ घण्टा 

सडक सञ्जालबाट विच्छेद उत्तरगयामा नेपाल रेडक्रसद्वारा खाद्य सामग्री सहयोग
  • १८ घण्टा 

गुमेको दृष्टि फर्किँदा
  • १८ घण्टा 

प्रभावकारी स्वास्थ्य सेवाको खोजीमा खोटाङवासी
  • १८ घण्टा 

लोकप्रिय समाचार

  • १. बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

  • २. मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

  • ३. बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

  • ४. अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

  • ५. चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

  • ६. वीरगंज बैंकर्स ग्रुपको आयोजनामा रक्तदान, नौ महिलासहित १११ जनाले गरे रक्तदान

  • ७. भोटेकोशी बाढीका घाइतेलाई मध्यनजर गर्दै १११ पिन्ट रगत सङ्कलन

  • ८. भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

  • ९. बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

  • १०. पाँच वर्षसम्म बाढी प्रभावितका परिवारलाई मिर्गौला र मूत्ररोगसम्बन्धी उपचार निःशुल्क गर्ने डा. ज्ञवालीको घोषणा

जुम्लामा प्रसूति आवास गृह सञ्चालन हुँदा सुत्केरीलाई राहत

  •  बुधबार, माघ ०९, २०८१ मा प्रकाशित

जुम्ला । यहाँ प्रसूति आवास गृह सञ्चालनमा आएपछि सुत्केरीलाई राहत भएको छ । नेपाल सरकारले संस्थागत रुपमा सुरक्षित सुत्केरी दर वृद्धि गर्ने उद्देश्यअनुरुप जिल्लामा आमा कुरुवा घर (आवास गृह) सञ्चालनमा ल्याएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९÷८० देखि जिल्लामा कार्यालयले आमा कुरुवा घर सञ्चालनमा ल्याएको छ । कार्यालय प्रमुख सापकोटाले भन्नुभयो, “हिमाली तथा पहाडी जिल्लामा गर्भवती तथा सुत्केरीका लागि आवास गृह सञ्चालन गरिएको हो, हिमाली जिल्लामा घरदेखि स्वास्थ्य संस्थासम्मको दुरी टाढा हुने भएकाले गर्भवती तथा सुत्केरीका लागि आवास गृहको व्यवस्था गरिएको हो ।”

गर्भवती तथा सुत्केरीलाई ४५ दिनसम्म खाना, खाजा र बासको व्यवस्थासमेत कार्यालयले गरेको छ । डिभिजन वन कार्यालय नजिकै गर्भवती र सुत्केरीका लागि बस्ने घरको व्यवस्था गरिएको कार्यालय प्रमुख सापकोटाको भन(ाइ छ ।

“गर्भवती र एक जना कुरुवाका लागि प्रतिदिन प्रतिव्यक्ति रु ३५० देखि रु ४०० का दरले खाना खाजा उपलब्ध गराउँदै आएका छौँ, सुत्केरीका लागि प्रतिदिन प्रतिव्यक्ति रु ४५० देखि रु ५०० का दरले खाना खाजा उपलब्ध गराउने गरिएको छ”, उहाँले भन्नुभयो ।

जुम्लामा गत आर्थिक वर्षमा कनकासुन्दरीका तीन, तिलाका एक, पातारासीका एक, सिङ्जाका दुई गर्भवती तथा सुत्केरी र कुरुवाले सेवा लिएका छन् । यस्तै जिल्ला बाहिरका मुगुका चार र अन्य एक गरी गत वर्ष १२ जनाले उक्त सेवा लिएको कार्यालय प्रमुख सापकोटाले बताउनुभयो ।

औसतमा १८ दिन, न्यूनतम एक दिन र बढीमा ४० दिनसम्म गर्भवती तथा सुत्केरी आवासमा बसेका छन् । यस्तै चालु आर्थिक वर्षको माघ पहिलो सातासम्म नौ गर्भवती तथा सुत्केरी महिलाले सेवा लिएका छन् । त्यसमा यहाँका सिञ्जा गाउँपालिकाका एक, हिमाका एक र कनकासुन्दरीका एक रहेका छन् ।

जिल्ला बाहिरअन्तर्गत कालिकोटका एक, जाजरकोटका एक, मुगुका तीन र डोल्पाका एक गर्भवती तथा सुत्केरीले सेवा लिएका छन् । दुई जना अहिले पनि आमा कुरुवा घरमा बस्दै आएका छन् । सरकारले जुम्लासहित २० जिल्लामा आवास गृह सञ्चालन गरेको छ । गर्भवती तथा सुत्केरीका लागि सञ्चालन गरिएको आवास गृहले सहज बनाएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । रासस

बुधबार, माघ ०९, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण
बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग
मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

लोकप्रिय

बाँकेमा एचपिभी खोप अभियान सुरु हुँदै

मूत्रथैलीको क्यान्सर कसरी हुन्छ ? के उपचार सम्भव छ ?

बाढी पहिरो प्रभावित क्षेत्रमा स्वास्थ्य सहायता कक्षमार्फत निरन्तर सेवामा स्कूल हेल्थ नर्स

अस्पतालमा बेपत्ता तस्बिर हेर्दै टोलिइरहेका आँखा

चितवनमा हरेक वर्ष आमा बन्छन् एक हजार किशोरी

ताजा

आयुर्वेद क्षेत्रका तीन संस्थाद्वारा गल्छी गाउँपालिकालाई औषधि तथा राहत सामग्री हस्तान्तरण

बाढी प्रभावितका लागि नेशनल मेडिकल कलेज र नेपाल मेडिकल कलेजबाट ७५ लाख रुपैयाँ सहयोग

मातृ तथा नवजात धनुष्टङ्कार उन्मूलन कायम राखेकोमा नेपाललाई सम्मान

आँखा स्वास्थ्य सेवामा ऐतिहासिक उपलब्धिः ‘पब्लिक हेल्थ च्याम्पियन’ अवार्ड २०२६’ बाट नेपाल नेत्रज्योति सङ्घ सम्मानित

हाम्रो बारेमा

सूचना विभाग दर्ता नम्बर
३२५९-२०७८/७९

अध्यक्ष/सम्पादक : सन्दिप कुमार श्रेष्ठ

समाचार/लेख/रचना
[email protected]

सम्पर्क

स्वास्थ्य दर्पण मिडिया नेटवर्क प्रा. लि.
www.swasthyadarpannews.com

केन्द्रीय कार्यालय : भरतपुर,चितवन
मार्केटिङ्ग अफिस: बल्खु , काठमाडौं

समाचार : ९८५५०५०९९६
बजार : ९८४५०८२०९६
लेखा : ९७६७२१६०४४
अफिस : ०५६-४९०१६४

द्रुत लिंक

  • हाम्रो बारेमा
  • हाम्रो टीम
  • सम्पर्क
  • विज्ञापन
  • Preeti to Unicode
  • Unicode to Preeti
Copyright ©2026 Swasthya Darpan News | All rights Reserved.
 Website By :  nwTech.